त्रिपक्षीय वार्तामा बस्न तयार छौँ : जेलेन्स्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अघि सारेको नयाँ कूटनीतिक पहलमा अमेरिका, युक्रेन र रुसका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू सहभागी हुने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अघि सारेको नयाँ कूटनीतिक पहलमा अमेरिका, युक्रेन र रुसका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू सहभागी हुने बताइएको छ।
गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'झरीपछिको इन्द्रेणी' को नयाँ गीत सार्वजनिक गरेको छ।
आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन्। स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो।
शनिबार बिहान धारिलो हतियार खुकुरी प्रहार गरी ३० वर्षीय भाइ धर्मराज राईको हत्या गरेर भागेका त्रियुगा नगरपालिका १ जोगीदहका ४३ वर्षीय युवराज राई साँझ पक्राउ परेका हुन्।
फिल्म ‘घरज्वाइँ’ जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप थालेका छन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया थिए भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल थिए।
विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको तेस्रो अधिवेशन भएकाे छ।
यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ। चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो।
दुर्घटना भए पनि आराम गर्न चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दै उनले महोत्सवमा आफ्नो प्रस्तुति दिएको थिइन्।
जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ।
कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ ।
गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन्।
विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन्।
फिल्मको प्रिमियर तथ हलमा प्रदर्शन हुँदा यो फिल्मलाई असाध्यै रुचाइएको थियो।
मोरङ प्रहरीकी प्रवक्ता कोपिला चुडालका अनुसार अमित यादव नोबेलमै एमबीबीएसको इन्टर्नसिप गरिरहेका डाक्टर थिए।