१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

फिफा वर्ष खेलाडीकाे सुचीमा अटेनन् मेस्सी

अर्जेन्टिना तथा बार्सिलोनाका चर्चीत फुटबल खेलाडी लियोनल मेस्सी सन् २०१८ को फिफा वर्ष खेलाडीको मनोनयन सुचीबाट वाहिरीएका छन्। पाँच पटकका बालोन डीओर विजेता मेस्सी सन् २००६ पछि पहिलो पल्ट सोमवार घोषणा भएका शिर्ष तीन खेलाडीको मनोनयन सुचीमा पर्न सकेनन्।

द. कोरियाले स्वर्ण जित्दा सनलाई राहत

जापानलाई २–१ ले पराजित गर्दै शनिबार एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेसँगै दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिनले व्यावसायिक खेलजीवनलाई निरन्तरता दिने भएका छन्।

रजत विजेता प्याराग्लाइडिङ टोली स्वदेश फिर्ता

इन्डोनेसियामा आइतबार सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत विजेता नेपाली प्याराग्लाइडिङ पुरुष टोली स्वदेश फर्किएको छ। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायत खेलकुद पदाधिकारीले स्वागत गरेका छन्।

नेपाली टोली बंगलादेश प्रस्थान, उपाधि जिते जनही ५ लाख दिने एन्फाको घोषणा

अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

आयोजककै तयारी छैन

पूर्वाधार निर्माण समयमै सम्पन्न भए अबको ९७ दिन पछि नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उदघाटन हुनेछ । तर कछुवा गतिको तयारीले समयमै प्रतियोगिता हुनेमा अशंका बढाएको छ।

यूइएफए बर्ष खेलाडीमा मोडेरिकसँगको हारपछि रोनाल्डो क्रुद्ध

यूरोपेली च्याम्पियन्स लिग (यूइएफए) को बर्ष खेलाडीको व्यग्र प्रतिक्षा गर्दै आएका क्रिस्टियानो रोनाल्डो उपाधि क्रोयसियाका लुका मोडरिकले हात पारेसँगै क्रुद्ध बनेका युभेन्टस फुटबल क्लबका प्रशिक्षक मासिमिलानो अलेग्रीले शुक्रबार खुलासा गरेका छन्।

युरोपियन वर्ष खेलाडीमा रियल मड्रिडको वर्चस्व, मोड्रिच सर्वोत्कृष्ट खेलाडी

युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान एवं रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका छन्।

पदक जित्ने तयारीमा खेलाडीको जग्गा सहकारीमा

प्यराग्लाइडिङ उडानमा ग्लाइडर, हार्नेस, प्यारासुट, जिपिएस, रेडियो सेट, ब्यारोमिटर, इलोक्ट्रोनिक कम्पास, पञ्जा, हेल्मेट लगायतका साधन कम्तिमा चाहिन्छन् । एक सेट यी सामान किन्दा झन्डै ७ लाख रूपैयाँ खर्च लाग्छ।

सरकारले नचिनेको खेलबाट पदक

‘खेलकुद’ भन्नासाथ राजधानीको त्रिपुरेश्वर र सातदोबाटो परिसर मात्र हो भन्ने अहिलेसम्म सरकारी निकाय र पदाधिकारीमा मान्यता छ । त्यसले गर्दा राजधानीबाहिरका खेलगतिविधि र पूर्वाधारलाई सरकारले खासै महत्व नै दिएको थिएन।

बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध

जापान ओलम्पिक कमिटीले सोमबार इन्डोनेसियामा जारी एसियाली खेलकुदका क्रममा महिलासँग रात बिताएको आरोप लागेका ४ बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध लगाएको छ।

एसिया कप छनोटः नेपाल ओमानसँग भिड्दै, भारतसँग खेल्ने लक्ष्य

भारत र पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य राखेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ओमानविरुद्धको खेलबाट एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्दै छ।

अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पाकिस्तानको खेलतालिका

आउँदो तीन महिनाका लागि पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध हुने शृंखलाको तालिका सार्वजनिक गरेको छ।

आरोप पुष्टि गर्न चुनौती

क्रिकेट अस्ट्रेलियाले कतारको स्याटलाइट समाचार नेटवर्क अल जजिरालाई खेलमिलोमतो र भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएको छ।

अन्तिम अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

आगामी भाद्र १३ गतेदेखि मलेसियामा हुने एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारी स्वरुप श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो तथा अन्तिम अभ्यास खेलमा समेत जित हात पारेको छ।

दुई नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित

दुई नेपाली खेलाडी एसियाली खेलकुद खेल्नबाट वञ्चित भएका छन्। इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सका २ नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्