१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

मोराडीको विश्व कीर्तिमान

इरानका सोराब मोराडीले शनिबार एसियाली खेलकुदअन्तर्गत भरोत्तोलनमा स्वर्ण पदक जित्ने क्रममा १९ वर्षदेखि कायम रहेको विश्व कीर्तिमान तोडेका छन्।

दाेस्राे अभ्यास खेलमा नेपालद्वारा ब्लुमफिल्डसामु ३ सय २४ रनकाे चुनाैती प्रस्तुत

मलेसियामा हुने एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य दिएको छ।

टेबल टेनिस टोली इन्डोनेसिया प्रस्थान

इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली टेबल टेनिस टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।

ब्याड्मिन्टनमा प्रारम्भिक सफलता

ब्याड्मिन्टनमा नेपाली टोलीले सफलताका कथा रच्ने क्रममा एसियाली खेलकुदअन्तर्गत पुरुष युगलमा मंगोलिया तथा महिला एकलमा माल्दिभ्समाथि जित हासिल गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

सदस्यसचिवको दाबी हावादारी

नेपालले पदक जित्ने भनेर निक्कै प्रचार गरिएको उसुमा बुधबार सुस्मिता तामाङ महिला छान छ्वानमा असफल भएसँगै एसियाली खेलकुदमा चुनौती समाप्त भएको छ।

कमलबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

१०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी भारोत्तोलक कमलबहादुर अधिकारीले १८औं एसियाली खेलकुदअन्तर्गत बुधबार जकार्ताको जेआई एक्सपोस्थित भारोत्तोलन हलमा आफ्नै नाममा रहेका सबै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

गौरिका फेरि असफल

नेपाली पौडीमा सनसनी मच्चाएकी गौरिका सिंह १८औं एसियाली खेलकुदमा लगातार दोस्रो दिन राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्यमा चुकेकी छिन्।

तेक्वान्दोको गौरव इतिहासमै सीमित

एसियाली खेलकुदको इतिहासमा नेपालका लागि तेक्वान्दो सबभन्दा सफल खेल हो । विश्व खेलकुदमै ओलम्पिकपछि दोस्रो ठूलो खेलमहोत्सवका रूपमा लिइने महादेशीय खेलकुदको कुम्भमेलाको पछिल्ला १७ संस्करणसम्ममा नेपालले १ रजतसहित कुल २३ पदक मात्र जित्न सकेको छ।

पहिलाे अभ्यास खेलमा नेपाल ६७ रनले विजयी

एसिया कप छनौट खेलको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अाज (बुधवार) भएको पहिलाे अभ्यास खेलमा जित हात पारेको छ। नेपाली टोलीले श्रीलंकाकाे स्थानीय क्लब आर्मी क्रिकेट क्लब विरुद्धको खेलमा ६७ रनको जित निकालेको हो।

एसियाली खेलकुदः भलिबलमा नेपाल चाइनिज ताइपेइको सामना गर्दै

इण्डोनेसीयाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदको पाँचौ दिन बुधबार (आज) नेपालले पुरुष भलिबलको पहिलो खेलमा चाइनिज ताइपेइसँग खेल्दैछ।

एएफसी यु–१६ महिला च्याम्पियनसिपको नयाँ खेलतालिका सार्वजनिक

आगामी सेप्टेम्बरबाट नेपालमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत समूह ‘ई’ को नयाँ खेल तालिका सार्वजनिक भएको छ।

तेक्वान्दोमा तेस्रो दिन पनि नेपाल पदकविहीन

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि नेपाल पदकविहीन बनेको छ।

एसियाली खेलकुदः शिरीष ४६ औं स्थानमा सीमित

एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थानमा चित्त बुझाएका छन्। योसँगै उनी हिट चरणबाटै बाहिरिएका छन्।

रोनाल्डो, सलाह र मोड्रिच उत्कृष्ट ३ खेलाडीको मनोनयनमा

युरोपियन फुटबल महासंघ (युइएफए) ले वर्षको उत्कृष्ट ३ खेलाडीको सुची सार्वजनिक गरेको छ।

युनाइटेड हार्दा माउरिन्होलाई दबाब

नयाँ सिजनका लागि खेलाडी सरुवा बजारमा चासो नदिएको भन्दै नयाँ सिजन कठिन हुने बताएका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होको टोलीले इङ्लिस प्रिमियर लिगको दोस्रो खेलमा ब्राइटनलाई २–० को नतिजा सुम्पिएपछि प्रशिक्षक दबाबमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्