१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

अनु र कमलबहादुर वर्ष सर्वोत्कृष्ट खेलाडी

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)को ‘एनएनआइपिए वर्ष सर्वोत्कृष्ट खेलाडी २०७४’ बाट करातेकी अनु अधिकारी र भारोत्तोलनका कमलबहादुर अधिकारी शुक्रबार सम्मानित भएका छन्।

अन्तर्राष्ट्रिय विजेता खेलाडी सम्मानित

भारतमा सम्पन्न दक्षिण एसियाली क्योकुसिन बुदोकाई करातेमा पदक जित्ने सर्लाहीका तीन खेलाडीलाई शुक्रबार सम्मान गरिएको छ।

फेरि सर्दै आठौं राष्ट्रिय खेलकुद मिति

मिति घोषणा गरेर राष्ट्रिय खेलकुद सार्नु नेपाली खेलइतिहासका लागि नयाँ होइन। पछिल्ला तीन राष्ट्रिय खेलकुद पूर्वनिर्धारित समयमा हुन सकेका थिएनन्। समयमा हुन नसक्नुलाई खेलकुद पदाधिकारीले विभिन्न बहाना बनाउने गरेका छन्।

प्रदेश ३ को बक्सिङ छनोट पूरा

गणेशमान सिंह फाउन्डेनसको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश–३ बाट खेलाडी छनोट पूरा भएको छ। आआफ्नो स्पर्धामा पहिलो भएका खेलाडी राष्ट्रिय प्रतियोगितालाई छनोट भए।

खेल सामग्रीले महिला खेलाडी दंग

विगत २ वर्षदेखि बागमती युवा क्लबमा आबद्ध भई फुटबल प्रशिक्षणरत १७ वर्षीया अनु राई सोमबार दंग थिइन्। त्यस्तै सोही क्लबकी सुस्मिता थिङ पनि फुरुंग थिइन्।

अन्तर्राष्ट्रिय जुडो शुक्रबारदेखि

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

धनगढी प्रिमियर लिगका लागि खेलाडी दर्ता सुरु

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटका लागि खेलाडी दर्ताको आवेदन बुधवारबाट खुला भएको छ। आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ।

'खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन'

नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन्।

१३ औं साग लक्षित विशेष प्रशिक्षण सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ।

रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा ल्याएको छ। द वल्र्ड्स क्लियरेष्ट भोड्का भनिएको उक्त भोड्का रसियाको सर्वश्रेष्ठ शुद्धिकरण प्रविधि र उच्च स्पष्टताका लागि बहु–डिस्टिलेशन प्रक्रियामार्पmत भोड्का तयार भएको दाबी कम्पनीको छ।

एन्फाद्वारा मोफसलका खेलतालिका सार्वजनिक, खेलाडीलाई आराम नहुने पक्का

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो।

जावालाखेलद्वारा एपीएफ पराजित

शहिद स्मारक ए डिभिजन लिगमा जावालाखेल युथ क्लबले दोस्रो जित निकालेको छ। हलचोक स्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको लिगको आठौं चरणको खेलमा जावालाखेलले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले पराजित गरेको हो।

विराटनगर र भैरहवा तथा काठमाडौं र ललितपुर भिड्दै

राजधानीमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार पनि २ खेल हुँदैछन्। बिहान ९ बजे कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्स र साविक उपविजेता भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ।

आठौं राष्ट्रिय खेलकुद अझै अनिश्चित

दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने राष्ट्रिय खेलकुद समग्र नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने एक ठूलो प्रतियोगिता हो। तर, पहिला तीन संस्करणभन्दा बाहेक त्यसपछिका संस्करण भने २–२ वर्षमा हुन सकेनन्। वि.सं. २०३८ सालमा पहिलो संस्करण काठमाडौंमा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्