१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

रंगभेदी दुर्व्यवहारमा गम्भीर बन्न आग्रह

व्यावसायिक फुटबल खेलाडी (पिएफए) संघले खेलाडीमाथि पछिल्लो समय इङ्लिस प्रिमियर लिगमा भैरहेको रंगभेदी दुव्र्यवहार रोक्न समाजिक संजाल कम्पनीहरूले गम्भिर हुनपर्ने बताएको छ।

दुई पटक राजनीतिको सिकार हुँदा पनि उत्साहित

सन् २०१० मा बंगलादेशमा हुने ११औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेकी चञ्चला दनुवार महिला एकल कातातर्पmबाट तीन महिनादेखि राष्ट्रिय टोलीमा प्रशिक्षणरत थिइन् ।

१३ औं सागको लोगो मनास्लुको चुचुरोमा पुर्‍याइने

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित ब्यानर ‘किलर माउन्टेन’ का नामले परिचित मानास्लु हिमालको चुचुरोमा पु¥याइने भएको छ।

आर्सनलका प्रशिक्षकद्वारा खेलाडीको प्रशंसा

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबारको उत्तरी लन्डन डर्बीमा आर्सनल र टोटेनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलकुदमा मिलेमतो गर्नेलाई कारवाही गर्ने तयारी हुदैँ

सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ। मिलेमतो भएको प्रमाणित भएमा उक्त व्यक्तीलाई तीनवर्ष कैद र ३० हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख गरेको छ।

टेबलटेनिसका २० खेलाडी प्रारम्भिक छनोट

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिसका २० खेलाडी प्रारम्भिक छनोटमा परेका छन्।

१३औं सागका लागि जुडोका १८ खेलाडी छनोट

आगामी मंसिर १५ देखि २४ सम्म नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल जुडो संघले विभिन्न सात तौल समूहबाट अन्तिम १८ खेलाडीको छनोट गरेको छ ।

विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

जनप्रतिनिधि निर्वाचित भएर आएपछि संघ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको दाबी गरे

ग्रिनल्यान्डलाई दोहोरो उपाधि

आयोजक ग्रिनल्यान्डले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ।

रेडिअन्ट र निम्स च्याम्पियन

आयोजक रेडिअन्ट र निम्सले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्।

पोखरामा सुटिङ रेन्ज बनाइने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको छ।

सान्चेज पनि इन्टर जाने

म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजलाई इटालियन क्लब इन्टर मिलानले लोनमा भित्र्याउन सहमति जनाएको छ ।

आइतबारबाट नेपालले क्रिकेटको अभ्यास थाल्ने

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत क्रिकेट खेलका लागि नेपालले आइतबारबाट अभ्यास गर्ने भएको छ। मङ्सिर १५ देखि २४ सम्म नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले तयारी थाल्ने भएको हो। बिहीबार प्रारम्भिक चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएसँगै नेपालले सागलाई लक्षित गर्दै तयारी गर्न लागेको हो।

१३ औं सागकाे लागि काे-काे छानिए ?

आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्