१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जुनमा प्रिमियर लिग सुचारु हुन्छ

इङ्लिस प्रिमियर लिग (इपिएल) का कार्यकारी निर्देशक रिचार्ड मास्टर्सले जुनमा लिग पुनः सुचारु हुनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन् । प्रिमियर लिगका खेलाडीहरूले मंगलबारबाट अभ्यास सुरु गरिसकेका छन् । यद्यपि लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना टेस्टमा तीन क्लबका ६ जनामा पोजेटिभ नतिजा आएको थियो ।

सिजन बचाउने प्रयासमा बिसिसिआई

एक रिपोर्टका अनुसार कोरोना भाइरसको संक्रमण कम हुँदै गएमा बिसिसिआईले आगामी सेप्टेम्बर २५ देखि नोभेम्बर १ मा यस सिजन आयोजना गर्ने लक्ष्य राखेको छ ।

खेलाडीको करार थपिने विश्वास

कोरोना भाइरसका कारण प्रभावित प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक लाम्पार्डले वर्तमान खेलाडीबाट सिजन अन्त गर्ने बताउँदै खेलाडीहरूको सम्झौता थपिने विश्वास व्यक्त गरेका हुन् । कोरोनाका कारण विश्वका अधिकांश फुटबल गतिविधि रोकिएको अवस्थामा खेलाडीको स्वास्थ्य चिन्ताका साथै उनीहरूको सम्झौता अविधि पनि बढाउनुपर्ने प्रतिक्रिया आइरहेका छन् ।

मारिप्पाद्वारा कोरोना भएको खुलासा

इङ्लिस प्रिमियर लिगले मंगलबार खेलाडी र क्लब पदाधिकारीमा गरेको कोरोना परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसमध्ये वाट्फोर्डका ३ खेलाडीमा कोरोना पुष्टि भएको थियो । तर कुन खेलाडीमा कोरोना पुष्टि भएको भन्ने खुलेको थिएन ।

म्याच फिक्सिङमा तीन वर्ष जेल र ५० हजार जरिवाना

राष्ट्रिय र संघीय संसद्बाट पारित भएको खेलकुद विधेयक २०७६ ले नयाँ व्यवस्था गर्दै सदस्यसचिव बन्न शैक्षिक योग्यता र अनुभवसँगै उमेरको हदसमेत तोकिदिएको छ ।

अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका तीन खेलाडी सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमल श्रेष्ठसहित नेपालका तीन खेलाडी अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्।

घरैमा सामान्य अभ्यास गर्दै खेलाडी

विश्व अहिले कोरोना भाइरसका कारण आक्रान्त छ । सबै खेलकुद गतिविधि पूर्ण रूपमा ठप्प छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित प्रतियोगिता पनि अनिश्चितकालका लागि स्थगित भएका छन् । नेपालमा पनि कोरोनाको त्रासले खेलकुद गतिविधि अनिश्चित कालका स्थगित गरिएको छ ।

सिरी ‘ए’ का ११ खेलाडीलाई कोरोना

विश्वकप विजेता फ्रान्स टोलीका सदस्य तथा युभेन्ट्सका मिडफिल्डर ब्लेज माथुडी र हेलास भेरोनाका मातिया जाकाग्नीलाई कोरोनाको पोजेटिभ देखिएको इटालियन सिरी ‘ए’ क्लबले मंगलबार पुष्टि गरेको छ।

पाकिस्तान सुपर लिग रोकियो

सेमिफाइनल खेल अगाडि विदेशी खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएपछि पाकिस्तान ट्वान्टी–२० क्रिकेट सुपर लिग मंगलबार स्थगित भएको छ।

भास्कुलर रोगबारे धुलिखेल अस्पतालमा सम्मेलन

मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूबारे भइरहेका पछिल्ला अध्ययन, अनुसन्धान र विकासबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले भास्कुलर समाज नेपाल र काठमाडौं विश्वविद्यालय–धुलिखेल अस्पतालद्वारा आयोजित भास्कुलर सिम्पोसियम–२०२० (सम्मेलन) शनिबार सम्पन्न भएको छ।

ओलम्पिक सार्न दबाब छैन : आबे

कोरोना भाइरसका त्रासका कारण पछिल्लो केही दिनयता विश्वका प्राय सबै राष्ट्रहरूले पूर्वनिर्धारित सम्पूर्ण खेलकुदका गतिविधिमा रोक लगाएका छन्।

आइटीका ठेक्कामा पौडेल बन्धुकाे चलखेल

सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना व्यक्ति छन् –बिकल पौडेल र सुनिल पौडेल। बिकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन्।

विश्वकप छनोटको खेल स्थगित

विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्