२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चिनियाँ राजदूतका कारण ‘प्रचण्ड’लाई टेन्सन ! माफी माग्न लगाए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहाल चिनियाँ राजदूत होउ यान्छीका कारण तनावमा परेका हुन्।

जंगल र प्रचण्डको घुर्की

भगवान बुद्ध र बुद्धत्वबारेको उनको बुझाइ कति गहिरो छ, त्यो त त्यस अवसरमा खुलेन तर परिवर्तनका नाममा विद्रोह कालमा कार्यकर्तालाई मन्दिरमा बम पड्काउन र किरियापुत्रीलाई ‘बिटुल्याउँंदै’, किरियाघरबाट मुन्ट्याउन लगाउने, नास्तिक र माक्र्सवादी उनले अध्यात्ममा पनि आफू निकै आस्थावान र जानकार जस्तो गरी भागवद्गीताको महात्म्य भने कहे।

सबैको सम्मान गरेमात्र राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छः प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।

विवाहपछि अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो परिवारलाई यसले हौसला मिल्यो’

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको सुनाकोठीमा ५० औं विवाह वर्षगाँठ मनाएका छन्।

कम्युनिष्ट पार्टीका दुई टाउकाले सत्तामा नै असन्तुलन देखियोः पौडेल

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति कसैलाई मान्छे नगन्ने प्रकारका भएको टिप्पणी गरेका छन्। कम्युनिष्ठ पार्टीका दुई टाउकाले सत्तामा नै असन्तुलन देखिएको छ, नेपाल प्रेस युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले भने–‘केपी ओली कसैलाई मान्छे नगन्ने अनि नेकपाकै अर्का अध्यक्ष प्रचण्ड कहिले जङगल जान्छु भन्ने कहिले के भन्ने जस्ता असन्तुलित अभिव्यक्ति दिएका छन।

जग्गा बाँडेर सुकुम्बासी समस्या समाधान हुँदैन: प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जग्गा बाडेर सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। मंगलबार सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सुकुम्बासी समस्या समाधान गर्न औधोगिकरणमा जोड दिनुपर्ने बताए।

मैले जंगल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताएका छन्।

प्रदेश नम्बर २ को सरकार ढाल्ने दाहालको संकेत

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्वर दुईको सरकार परिवर्तन हुन सक्ने चेतावनी दिएका छन्।

पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

फलामे ढोका फोरेर एकता प्रक्रिया टुंगियाे: प्रचण्ड

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकता फलामे ढोका भएको बताए।

प्रचण्ड तत्कालै प्रधानमन्त्री बन्ने सम्भावना छैन : नेता रायमाझी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले तत्काल नखोजिएको स्पष्ट पारेका छन्। शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘तत्कालै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन्। प्रधानमन्त्री ओलीको अहिले विकल्प कोही छैन। यो सरकार ढाल्ने र अर्को बनाउने भन्ने अहिले कुनै सोच वा गृहकार्य भएको छैन।’

दाहाल सुटुक्क सुकुटेमा (फोटो फिचर)

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहीबार सुकुटे आइपुगेका छन्।

हुरीमा सजगता

पर्सामा आइतबार राति आएको प्रचण्ड हावाहुरीले महाविपत्ति नै ल्यायो। जसको अवस्था सम्झँदामात्र पनि आङ नै सिरिंग हुन्छ। हामीले अहिलेसम्म बाढी, पहिरो, भूकम्प, आगलगीलगायतका विपत्तिमात्र सामना गरेका थियौँ। त्यसैले हावाहुरीले पनि यस्तोखाले विपत्ति ल्याउँछ भनेर शायदै कुनै नेपालीले कल्पना गरेको थियो। यसर्थ यस घटनाबाट हावाहुरीको संदर्भमा पनि वैज्ञानिक अनुमान एवं जाँच गर्नुपर्ने नै हुन्छ।

विदेशमा रहेका नेपालीमाझ पूर्वमाओवादी नेता ‘तारो’ बन्दै

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ त नेपालीले नेपाली नेतालाई सम्मान गरेको पाइनँ।’

अमेरिकामा मलाई पक्राउ गराउन नेपालीहरु नै लागेका रहेछन्

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अमेरिका भ्रमणका क्रममा नेपालीले नै असहयोग गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्