७ आश्विन २०८१ सोमबार
image/svg+xml

हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ। त्यस्तै रु.एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ।

हलेसी मन्दिर १५ दिनका लागि बन्द

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकको निर्णय अनुसार बुधबारदेखि हलेसी मन्दिर गुफा बैसाख मसान्तसम्मका लागि बन्द गरिएको हो।

हलेसी मन्दिर १५ दिन बन्द गर्ने निर्णय

कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रि–धार्मिकस्थल हलेसीलाई १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको सोमबार बसेको बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने हलेसी मन्दिरलाई बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी मन्दिरमा एक महिनामा ६ लाख भेटी सङ्कलन

महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे पाँच लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ। कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्