१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ओलीको मन्त्रिमण्डलमा लालबाबु पण्डित वातावरणमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। प्रारम्भिक मन्त्रिपरिषदमा लालबाबु पण्डित, जनसंख्या तथा वातावरण र थममायाँ थापा, महिला वालवालिका तथा समाजकल्याणमन्त्रीको रुपमा सपथ लिए। विस्तारित मन्त्रिपरिषदमा एमालेबाट मात्र प्रतिनिधित्व भएको छ।

दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा

जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ। विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिए।

दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा

जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ।  विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिनुभयो । “दक्षिण एशियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा बनाउँदै अरु कसैले बनायो भने मात्र हो नत्र हामी नै हौँ पहिलो”, उनले भने

रोयाल एस्पाइराले अझै स्वच्छ र स्वस्थ जिउने वातावरण निर्माण गर्छ

एसियन पेन्ट्स नेपाल उपभोक्ताको मस्तिस्कमा सधै प्रासंगिक रहन सकेको छ । यो ब्रान्ड आफ्नो उत्पादनलाई अझै वातावरणमैत्री बनाउदै विकसित हुदै छ । कम्पनीले प्राविधिक रुपमा प्रगतिशील उत्पादनहरु समय अनुसार बजारमा ल्याइरहेको छ ।

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

‘लगानीको वातावरण सुनिश्चित’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब बन्ने सरकारले लगानीको वातावरण सुनिश्चित गर्ने बताएका छन् ।

वातावरणीय वितण्डाविरुद्ध

सर्वसाधारणको जीवन र स्वास्थ्यमा खेलबाड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु गर्नसमेत ढिला भइसकेको छ । पछिल्ला दिनमा नागरिक समाजका केही अगुवा प्रदूषणविरुद्घ ब्यानर बोकेर उभिन थालेका छन् । यस्ता पहल र अग्रसरतालाई अझै व्यापकता दिन जरुरी छ । आमनागरिकले टोलटोलबाट प्रदूषणविरुद्घ निस्किएर आफ्नो र आफ्ना सन्ततिको भविष्य सुरक्षित गर्न ढिलो भइसकेको छ ।

लगानीमैत्री वातावरण सिर्जना हुनुपर्छः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले औद्योगिक विकासका लागि लगानीमैत्री वातावरण सिर्जना हुनुपर्ने बताएका छन्।  रुपन्देही उद्योग संघद्वारा आयोजित ‘१४औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एंव कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४’ को आज यहाँ उद्घाटन गर्दै उनले भने –“देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका लागि सरकारी तथा निजी क्षेत्रको साझेदारी जरुरी छ।”

प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिइरहेका वातावरण सचिव डा. विश्वनाथ ओलीलाई प्रधानमन्त्री कार्यालयले कार्यसम्पादन चित्त बुझ्दो नभएको उल्लेख गर्दै फिर्ता बोलाएको छ । कात्तिक २० गतेदेखि सम्मेलनमा भाग लिइरहेका डा. ओली बिहीबार यहाँबाट फिर्ता जादैछन्।

वातावरण मन्त्री चौधरी इथियोपिया प्रस्थान

जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरी इथियोपियाको अडिस अवावामा हुन गइरहेको जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित राष्ट्रहरुको समूह एलडिसीका वातावरणमन्त्रीहरुको बैठकमा सहभागी हुन बुधबारत्यसतर्फ प्रस्थान गरेका छन्।

वातावरणमैत्री उद्योगलाई राज्यले प्राथमिकता दिएको छ : मन्त्री चौधरी

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले वातावरणमैत्री उद्योगलाई राज्यले विशेष प्राथमिकता दिएको बताएकी छिन ।

चुनावको लागि वातावरण बन्दैछ: महतो

स्थानीय तह निर्वाचनको विरोधमा रहेका राजपा नेपालका नेता राजेन्द्र महतोले संविधान संशोधनको प्रक्रिया अगाडि बढेसँगै चुनावको लागि वातावरण सकारात्मक बन्न थालेको बताएका छन्।

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्नेगरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

बिग्रँदो वातावरणको प्रभाव

पेरिस सम्झौताप्रति कटिबद्ध राष्ट्रहरूले एकजुट भएर अमेरिकी राष्ट्रपतिको यसबाट बाहिरिने कदमको विरोध गर्दै सम्पूर्ण मानव र प्राणी जातिको सुरक्षित भविष्यका लागि सक्दो दबाब सिर्जना गर्नु अत्यावश्यक देखिन्छ।

‘सफा वातावरणका लागि जनसहभागिताको आवश्यकता’

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र सम्भव नहुने हुँदा जनस्तरबाटै समान सहभागिताको आवश्यकता पर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्