५ आश्विन २०८१ शनिबार
image/svg+xml

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे बिक्रीदर हालसम्मकै उच्च हो।

भ्रमणका नाममा पाँच महिनामा ६ लाख खर्च

कर्णाली प्रदेशका मन्त्रीहरूले पाँच महिनाको अवधिमा भ्रमण खर्चवापत ६ लाख रुपैयाँ राज्यकोषबाट सकेका छन्।

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा बढी फ्रिज हुन पुगेको छ।

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको प्रभावस्वरुप वित्तीय क्षेत्रमा तरलता बढेको छ। असारमा सरकारको पूँजीगत बजेटबाट ब्यापक रकम निकासा हुनु र मौद्रिक नीतिले वित्तीय संस्थाहरूको अनिवार्य नगद अनुपात (सीआरआर) घटएकाले तरलता बढेको हो।

रसुवाका पीडितलाई थप ५० हजार रुपैयाँ प्रदान गरिने

रसुवाका दुई सय ७५ भूकम्पपीडितले थप ५० हजार सहयोग पाउने भएका छन्। जोखिमको वर्गमा परेका पीडितलाई आवास निर्माणका लागि थप रकम प्रदान गर्न लागिएको हो।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजीभन्दा यो दोब्बरभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

‘हामी दिनहुँ १५ रुपैयाँको पानीजहाज चढेर संसदमा आउँछौ’ (अडियोसहित)

अहिले वर्षातको मौसम छ । काठमाडौका कतिपय सडक जलमग्न छन् । यहि स्थितिलाई संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले पानी जहाज चढेर संसद भवन आएको भन्दै व्यङ्ग गरे ।

आयल निगमले १२ अर्ब रुपैयाँ खर्च गर्न सकेन

नेपाल आयल निगमले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको करिब १२ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भएको छ । इन्धन भण्डारणको लागि जग्गा खरिद र पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्ष ०७४-७५ को लागि विनियोजन गरेको रकम खर्च गर्न नसकेको हो।

आँधीखोला सुली प्रकरण : १ करोड १७ लाख रुपैयाँ क्षति

आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा करिब एक करोड रुपैया बराबरको क्षति भएको छानबिन समितिले प्रारम्भिक ठहर गरेको छ।

विना मगरको सम्पत्ति : नगद एक रुपैयाँ पनि छैन् !

खानेपानी तथा सरसफाईमन्त्री विना मगरको सम्पत्ति विवरणमा स्कुटर र ३ कठ्ठा जमिन देखिएको छ। विवरणअनुसार यो सम्पत्ति दिवंगत श्रीमान प्रकाश दाहाल (स्कुटर र २ कठ्ठा जमिन) र सासु सीता दाहाल (१ कठ्ठा)को नाममा छ।

दाबी ७८ करोड, क्षतिपूर्ति १६ करोड रुपैयाँ मात्रै

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन तीव्र बहस चलिरहेको बेला रोजगारीको नाममा ठगिने क्रम भने रोकिएको छैन ।रोजगारीका गुलिया नारा लगाउँदै विदेश पठाइएका युवायुवतीले ठगीमा परेको भन्दै महिनैपिच्छे आठ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्ने क्रम जारी छ ।

१ डलरको १०९ रुपैयाँ

अमेरिकी डलरको भाउ पुनः महँगिएर एक सय नौ रुपैयाँ नाघेको छ । बुधबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०९.२२ रुपैयाँमा बिक्री भएको छ । राष्ट्र बैंकले बुधबारका लागि डलरको खरिद दर १०८.६२ रुपैयाँ र बिक्री दर १०९.२२ रुपैयाँ तोकेको छ । यो भाउ १६ महिनायताकै महँगो हो ।

दुई करोड नक्कली रुपैयाँसहित तीन पक्राउ

दुई करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार साँझदेखि बुधबार बिहानसम्म गरेका अप्रेशनले तीन जनालाई पक्राउ गरेको हो।

परिश्रमी पराजुली: एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ। कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्