१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गोरखकाली रबर उद्योगः पुनः सञ्चालन गर्नै मुस्किल

उद्योग झाडीले झपक्कै छोपेको छ। मुख्य गेटमा ६ जना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग रुँगिरहेका छन्। २०७२ को भूकम्पपछि पूर्ण रूपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा त्यहाँ रहेका दुई सय ४२ जना, डिपो र काठमाडौंस्थित सम्पर्क कार्यालयसहित दुई सय ८० भन्दा बढी कर्मचारीलाई अवकास दियो।

झाडीमा लुक्दैछ गोरखकाली रबर उद्योग

२०७२ को भूकम्पपछि पुर्णरुपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा उद्योगमा रहेका धेरै कर्मचारीलाई अवकास दिएपछि उद्योग अहिले सुनसान छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्