१० मंसिर २०८१ सोमबार
image/svg+xml

दयनीय अवस्थामा गोरखकाली रबर उद्योग: दशौँ वर्षदेखि बाँदर र स्यालको रजाइँ

२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा तत्कालिन राजा वीरेन्द्रले शिलन्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवामा रहेको गोरखकाली रबर उद्योग लिमिटेडको आफ्नै कथा छ।

गोरखकाली रबर उद्योग सञ्चालनको माग

नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन।

गोरखकाली रबर उद्योगः पुनः सञ्चालन गर्नै मुस्किल

उद्योग झाडीले झपक्कै छोपेको छ। मुख्य गेटमा ६ जना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग रुँगिरहेका छन्। २०७२ को भूकम्पपछि पूर्ण रूपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा त्यहाँ रहेका दुई सय ४२ जना, डिपो र काठमाडौंस्थित सम्पर्क कार्यालयसहित दुई सय ८० भन्दा बढी कर्मचारीलाई अवकास दियो।

झाडीमा लुक्दैछ गोरखकाली रबर उद्योग

२०७२ को भूकम्पपछि पुर्णरुपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा उद्योगमा रहेका धेरै कर्मचारीलाई अवकास दिएपछि उद्योग अहिले सुनसान छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्