२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml

भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ।

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ।

अब ‘अफ्रिका कप अफ नेसन्स’ को उपाधि अदालतबाट

सेनेगलले उपाधि पुनः प्राप्त गर्न दायर गरेको अपिलमा कंगोका रेफ्री जिन जाक्वुज एनदालाको भूमिका निर्णायक हुन सक्ने देखिएको छ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

युरोपका तीन ठूला लिगमा आज राति तीन खेल

युरोपका प्रमुख फुटबल प्रतियोगिता स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा आज शुक्रबार तीन खेल हुँदैछन्।

आजदेखि खुल्यो दसैँको अग्रीम टिकट बुकिङ, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको लाइन

सरकारले दसैँमा घर जाने यात्रुका लागि आजदेखि अग्रीम बस टिकट बुकिङ खुला गरेको छ।

तीन करोड ३८ लाख बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक प*क्राउ

प्रहरीले रु तीन करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।

पुरानो रिसइबी घटना : चक्कु प्रहारबाट एकको मृ*त्यु, एक गम्भीर घाइते

आरोपी खानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका धम्मिका प्रसाद नियुक्त

टोलीले आगामी सिजनका लागि धम्मिकालाई पुनः मुख्य प्रशिक्षकका रूपमा निरन्तरता दिएको हो।

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ।

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ।

कर्णालीमा वर्षौं पुराना योजना अलपत्र

कर्णालीका आठ जिल्लामा सडक तथा पुल गरी १९ वटा योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधुरै छन्।

कांग्रेस महाधिवेशन : मतदान बिहान ७ बजेदेखि सुरु हुने, कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान आज (शुक्रबार) बिहानदेखि सुरु हुने भएको छ।

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे।

म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

नेपाल सरकारले म्याग्दी जिल्लाका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्