१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सुदूरपश्चिमका पत्रकार चन्दको निधन

पत्रकार चन्दले सत्य र निष्ठावानको पथमा रही आफ्नो व्यक्तिगत सम्पत्ति सिध्याएर सुदूरपश्चिममा पत्रकारिताको विकास गर्न योगदान पुर्‍याएकाले उनीप्रति सुदूरपश्चिममा सबैको उच्च श्रद्धा रहँदै आएको थियो।

सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध छः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताएका छन्।

लुम्बिनी प्रदेशको संचार विधेयक सच्याउन पत्रकार महासंघको माग

प्रस्तावित विधेयकमा मिडिया काउन्सिल गठन गर्ने र त्यसको अध्यक्ष मन्त्री रहने प्रावधान राखिएको छ। बहुमत सदस्यहरु पनि मन्त्रालयकै सचिव रहने व्यवस्था छ।

अधिनायकवादी शासकद्वारा प्रेस स्वतन्त्रता दबाउने प्रयास

इन्टरनेसनल प्रेस इन्सिच्युट (आइपिआई)ले अधिनायकवादी र अनुदार शासकहरूले प्रेस स्वतन्त्रतालाई दबाउन खोजेको आरोप लगाएको छ। आइपिआइले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ को पूर्वसन्ध्यानमा यस्तो बताएको हो।

प्रेस स्वतन्त्रता इन्डेक्समा नेपाल १०६औं स्थानमा

विश्व प्रेस स्वतन्त्रता इन्डेक्समा नेपाल ६ अंक माथि उक्लिँदै ३४ दशमलव ६२ अंकसहित १०६औँ स्थानमा परेको छ। गत वर्ष विश्व प्रेस स्वतन्त्रता इन्डेक्समा ३५ दशमलव १० अंकसहित ११२औँ स्थानमा रहेको नेपाल अन्य देशको प्रेस स्वतन्त्रताको अवस्था कमजोर हुँदा ६अंकले सुधार भएको देखिएको हो।

गण्डकीमा पत्रकारलाई कर्मचारीले कारबाही गर्ने विधेयककाे विराेध

प्रकाशित समाचार वा विचार न्यायिक निकायमा प्रवेश नगराई सिधै सञ्चार मन्त्रालयको समेत जिम्मेवारी लिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले कारबाही गर्न सक्ने अधिकार दिएपछि त्यसको विरोध भएको छ। पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ कास्की शाखाले प्रेस स्वतन्त्रताविरोधी प्रावधान समेटेर सञ्चार विधेयक आएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोभिड–१९ का कारण प्रेस स्वतन्त्रता प्रभावित

विश्वव्यापी महामारी कोभिड–१९ ले दक्षिण एसियाको प्रेस स्वतन्त्रतामाथि अभूतपूर्व चुनौती उत्पन्न गराएको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्