८ वैशाख २०८१ शनिबार

जनकपुरमा पक्राउ पर्नेहरू प्रभु साहको पार्टीका

जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।

आजपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहाल र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहका बिचमा भेटघाट भएको छ।

समानान्तर सरकार बनाउँछु: प्रभु साह

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अर्ध सैनिक बल निर्माणको अभियानमा जुटेका छन्।

गठबन्धन सरकार विघटन हुनुपर्छ: प्रभु साह

आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन्।

गौर हत्याकाण्ड प्रभु साहको उक्साहटमा भएको हो: प्रदीप यादव

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरूमाथि ढुङ्गा नहान्न चेतावनी दिएका छन् ।

सरकारको मधेश विरोधी व्यवहारले तराई वर्षेनी डुबानमा पर्छ: प्रभु साह

सरकारको निरन्तर मधेश विरोधी व्यवहारका कारण तराई मधेशमा वर्षेनी डुबानको समस्या हुने गरेको आम जनता पार्टीका अध्यक्ष तथा साँसद प्रभु साहले बताएका छन्।

गौर हत्याकाण्डका अपराधीलाई बचाउन जालझेल सुरु: प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका अपराधीहरूलाई बचाउन फेरि जालझेल तथा षड्यन्त्र सुरु भएको बताएका छन् ।

बैंकहरुबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन्ः प्रभु साह

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन्।

समृद्धिको लागि उत्पादन आवश्यक: प्रभु साह

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उत्पादनमा वृद्धिले मौलापुर नगरपालिकामा समृद्धि ल्याउने बताएका छन्।

प्रभु साहको प्रस्तावः किसानलाई पेन्सनको व्यवस्था गरौं

कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरुलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क थियो।

प्रभु साह आम जनता पार्टीको सांसद

बिहीबार सचिवालयमा पठाइएको पत्रमा स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको उल्लेख गर्दै पत्र पठाएको हो। संसदमा आम जनता पार्टीको एक सिट हुनेछ।

जनताको हार कहिल्यै भएको छैनः प्रभु साह

शुक्रबार आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला स्तरीय भेलामा सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्तिमार्फत परिवर्तन ल्याएको बताएका हुन्।

रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साह ३ हजार बढी मतले अगाडि

दुई स्वतन्त्र उम्मेदवारको टक्कर रहेको रौतहटको क्षेत्र नम्बर ३ मा प्रभु साहले फराकिलो अग्रता कायम गरेका छन्।

माधव नेपाल र प्रभु साहले गरे एकअर्कालाई समर्थन

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्तापक्षीय गठबन्धनबाट उम्मेदवार माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्