८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमाले पार्टी केपी ओलीले फुटाएका हुन्ः नेता बस्नेत

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा १ नं. प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले बगाएको रगतको अवमूल्यन गरेको बताएका छन्।

ओलीलाई नेपालले भने: पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु

एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न समेत गरेका छन्।

पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढ्योः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन्।

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन्।

असली कम्युनिष्ट पार्टी हामी हौँ: माधव नेपाल

'असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे। हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।'

सरकारले ओली सरकारको पालामा भएको भ्रष्टाचारको छानविन गरोस्: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारलाई अघिल्लो सरकारले गरेका भ्रष्टाचारहरुको छानविन गर्न आग्रह गरेका छन्।

तनहुँको बन्दीपुरमा बिप्लव नेतृत्वको नेकपाको बैठक, जनमत संग्रहको प्रस्ताव

संविधान सभाबाट जारी भएको संविधान पूर्ण नरहेकाले यसलाई बिघटन गरी जनमत संग्रह गर्नुपर्ने विषयमा नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा बैठकमा बहस चलेको छ ।

संविधान कार्यान्वयनप्रति सचेत रहनुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गरेका छन्।

एमालेले बोलायो स्थायी समिति बैठक

नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ। आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छः अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।

राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली

सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन्।

जनतामा जाऔँ, माओवादी पुनः एक नम्बर हुन्छ : नेता पौडेल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्ने पार्टी नै माओवादी भएकाले आगामी निर्वाचनमा पहिलो नम्बर बन्ने बताएका छन्।

गठबन्धन आगामी चुनावसम्मै: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन्।

अमेरिकाको सुरक्षा रणनीतिमा नेपाललाई फसाउन खोजियो : पाण्डे

नेकपा (एस)को नगर पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले यसअघि (आफूहरू एमालेमै रहँदा) पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा रहेको कार्यदलको सुझावअनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्ने बताए।

आफ्नो राजनीति सकिने डरले ओलीले संसद चल्न दिएनन् : बिडारी

एमसिसीको बारेमा अहिले धेरै चर्चा भइरहेको छ, यो नेपालको हीतमा हुनेगरी देउवाजीले पास गर्नुहुन्छ र अर्को कुरा एमसीसी संसदमा ल्याइनु हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्