५ आश्विन २०८१ शनिबार
image/svg+xml

सडकमा विरोध गरिरहेकाहरूलाई वैशाखको चुनावबाट बरफ पग्लिएझैँ पखाल्छौं : प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई आग्रह गरेका छन्।

पूर्वराष्ट्रपति यादव भन्छन् : संसद विघटन नसोचेको घटना भयो

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनलाई 'चसोचेको घटना' बताएका छन्। नागरिक फ्रन्टलाईनमा कुरा गर्दै यादवले भने, 'यो नसोचेको घटना भएको छ।

वामदेव गौतमको अवधारणापत्र : संयुक्त सरकारसम्मको कुरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको अवधारणा पत्र प्रस्तुत गरेका छन्। वुधबार पत्रकार सम्मेलन गरेर गौतमले पार्टी पुन:एकीकरणको योजना पेश गरेका छन्। उनले पुन:एकीकरणको योजना दुई चरणको हुने बताएका छन्।

ईश्वर पोखरेल भन्छन् : ओलीको नाममा मत लिएर दुई वर्ष नबित्दै धक्का दिन खोज्ने ?

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेका छन्। निर्वाचन आयोगको फैसला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को फुटविरुद्ध रहेकाले दहाल र नेपालले प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर पार्टीमा फर्कन उनले आग्रह गरे।

कांग्रेसलाई जिताउन केपी ओलीले कुनै हालतमा चुनाव गर्दैनन् : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कुनै पनि हालतमा आगामी वैशाखमा चुनाव हुन नहुने बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले माघ ३० गते देशव्यापी प्रदशर्न गर्ने

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रमहरु गर्ने भएको छ।

प्रधानमन्त्री ओलीसहित पूर्व प्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बर्बराउने गर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको सोमबारको विरोध कार्यक्रममा सरकारले गरेको दमनको आलोचना गरेका छन्।

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै शक्तिका साथ लड्छाैं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन्।

सरकार चलाउने मन नभए राजीनामा दिने हो, संसद् विघटन गर्ने होइन : वरिष्ठ अधिवक्ता थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार चलाउन मन नभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरू

सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले मंगलबार पनि बहस सुरू गरेका छन्।

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन्।

प्रतिगामीलाई अवसरवादी कम्युनिस्टले साथ दिएः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल) ले प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा परेको रिटमाथि बहस ढिलो भए सरकारले तोकेको मध्यावधि चुनाव तोकिएको समयसीमाभन्दा पछाडि सर्न सक्ने संकेत गरेका छन्।

'स्वार्थकाे लागि जे पनि गर्ने कुलंगार, भस्मासुरहरुले छोड्दैमा आन्दोलन कमजोर हुनेवाला छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीबाट निकाल्यौं भन्नु हास्यास्पद भएको बताएका छन्।

अबको प्रदर्शनमा सिंगो राष्ट्र उतार्ने सोचेका छौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटनविरुद्धको अबको प्रदर्शन निर्णायक हुनेगरी गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्