२३ भाद्र २०८१ आइतबार
image/svg+xml

दातृ निकायसँग ‘विश्वासको संकट’

नेपालले वैदेशिक सहायता एकद्वार प्रणालीमार्फत लिने र यसलाई समन्वय (हारमोनाइज) गर्ने भनिए पनि वैदेशिक सहयोगबापत आउने रकमको करिब एक चौथाइ दातृ निकायले सिधै खर्च गरेको पाइएको छ।

राहतमा एकद्वार प्रणाली

जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पपीडितका लागि सरकारी र निजी क्षेत्रले शनिबार राहत तथा सहयोगको घोषणा गरेका छन्।

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

४३ निकायलाई एकद्वार प्रणालीमा जोडिने

विदेशी मुलुकसँगको व्यापारलाई सहज र व्यवस्थित बनाउन भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणाली लागू गर्ने भएको छ। आयात–निर्यातसँग सम्बन्धित ४३ निकायले दिँदै आएका सेवा एकद्वार प्रणालीबाट कार्यसम्पादन गर्न एउटै प्लेटफर्ममार्फत दिने भन्सार विभागले तयारी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्