संविधानले राज्य शक्तिको मूल स्रोत जनता हुन् भन्ने सिद्धान्त स्थापित गरेको छ : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति त्यसका अक्षरमा मात्र सीमित नभई नागरिकको जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति त्यसका अक्षरमा मात्र सीमित नभई नागरिकको जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन्।
नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले आज जेसिके फाइट नाइट-१२३ मा प्रतिस्पर्धा गर्दैछन्।
प्रधानमन्त्री बालेन्द्र शाहले युवाले सडकमा मागेको सुशासन आफूहरूले प्रविधिबाट सुनिश्चित गर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन्।
२०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी हुँदा नेपाल लामो राजनीतिक संक्रमण, आन्दोलन र संविधान निर्माणको बहसबाट गुज्रिरहेको थियो।
कुनै बेला सार्वजनिक कार्यक्रममा आफ्नो कुरा राख्नसमेत हिच्किचाउने धनुषाको सबैला नगरपालिकाका रेणु महरा अहिले स्थानीय सरकारको निर्णय प्रक्रियामा सक्रिय सहभागी हुन्छिन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध पटक–पटक षड्यन्त्र र हमला भए पनि पार्टी अझ सुदृढ हुँदै अघि बढ्ने बताएका छन्।
एलपीजी बोटलिङ प्लान्टमा रिफिलिङ हेल्परको पदका लागि स्थानीय समितिले सिफारिस गरेका ४९ जनामध्ये उनी पनि थिइन्।
नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।
हिजाे बाउकाे सक्कल देखेर दिक्क मान्ने म, उहाँकाे फुटेकाे पैताला र फाटेकाे भाेटाे खाेज्दैछु।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान तथा लोकतान्त्रिक प्रणालीलाई जोगाउन सबै पुस्ता सक्रिय हुनुपर्ने बताएका छन्।
नेपालले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर क्रियाशील नभए संविधान कागजमा मात्र सीमित हुने बताए।