बालेन लेख्छन्: घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्
पृथ्वी जयन्तीको अवसरमाआइतबार सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रिय एकता दिवसको शुभकामना दिए।
पृथ्वी जयन्तीको अवसरमाआइतबार सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रिय एकता दिवसको शुभकामना दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन्।
आजको राजनीतिक बहसमा राष्ट्रवादी र जनवादी (पपुलिस्ट) स्वरहरू प्रायः सबैभन्दा चर्को सुनिन्छन् तर त्यही कारणले मात्र उनीहरू प्रतिनिधिमूलक हुन् भन्ने होइन।
जुम्लाकाे हिमा गाउँपालिका–२ की करिष्मा रोकायालाई एक वर्षअघिसम्म खानेपानी जोहो गर्न निकै चिन्ता लागिरहन्थ्यो।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ।
कलाकार भुवन गुरुङ ‘क्यान मनबहादुर जितीमाया पुन साइन आर्ट्स पुरस्कार २०८२’ बाट पुरस्कृत भएका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा पोखरेलले राष्ट्रियता र देशभक्तिको प्रश्नमा सम्पूर्ण नेपालीहरू एक ठाउँमा उभिनुपर्ने समय आएको बताए।
नायिका रेखा थापाले नेपाली समाजले हरेक सिजनमा नयाँ मान्छेलाई भगवान् बनाउने भुल गरिँदै आएको बताएकी छन्।
क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउनेसम्बन्धी ट्रम्पका पुराना भनाइ र धम्कीहरू फेरि चर्चामा आएका छन्।
देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वनभित्र निर्माण गरिएको नक्षेत्र वाटिका हाल संरक्षण अभावका कारण अत्यन्तै नाजुक अवस्थामा पुगेको छ।
हुरीको आउने पालो, पुराना पात झर्ने पालो, हारै हारको जिन्दगीमा, फेरि मेरो हार्ने पालो।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भेनेजुएलामा सशस्त्र नागरिक मिलिसियाले नाकाबन्दी गरिरहेको भन्ने रिपोर्टहरू आएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई युग सुहाउँदो सरकार चाहिएको बताएका छन्।
ललितपुर महानगरपालिका वडा–८ का विपुल महर्जन र वडा–१७ की अर्सना महर्जन सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन भएका छन्।