७ आश्विन २०८१ सोमबार
image/svg+xml

आत्महत्याको संख्या वर्षेनी बढ्दै

धादिङमा आत्महत्याको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको रेकर्डअनुसार हरेक वर्ष आत्महत्याको संख्या वृद्धि हुँदै गइरहेको हो।

चिर्पट प्रहार आफ्नै ठूलो बुवा र ससुराको हत्या

मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ।

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या,श्रीमतीमाथि आशंका

जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ ।

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, पत्नी पक्राउ

सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, हत्या आशंकमा पत्नी पक्राउ

जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्र स्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

डाक्टरको डिप्रेसन

के डाक्टरलाई पनि डिप्रेसन हुन्छ? सोही डिप्रेसनका कारण आत्महत्याजस्तो गम्भीर निर्णय पनि उनीहरुले लिने कार्य हुन्छ कि हुँदैन?

हिसाब मिलेन कामरेड !

वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्।

आमाको हत्या आरोपमा छोरा पक्राउ

सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए

सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ।

बिमाको पैसा पाउन बाबुद्वारा ४ वर्षीया छोरीको निर्मम हत्या

उनी तत्कालिन माओवादीले गरेको शसस्त्र द्वन्दमा समेत सामिल भएका थिए। द्वन्दकै क्रममा उनी विभिन्न मुद्दामा तीन वर्ष जेल समेत बसेका थिए।

आमाको हत्या गर्ने 'कन्ट्र्याक्ट किलर'सहित चार आरोपितको म्याद थप

योजना अनुसार ईश्वरी दिदीको घरमा गएको मौका पारेर उनीहरुले सावित्रीको हत्या गरे। प्रहरी अनुसन्धानको क्रममा अर्जुनकुमार र रहिस कन्ट्र्याक्ट किलर भएको खुलेको छ।

पूर्वराज्यमन्त्री साहलाई जन्मकैद

जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले आज जन्मकैदको फैसला सुनाएको छ।

खुर्पाले हानेर जेठाजुको हत्या

सहिदलखन गाउँपालिका–७, बुङकोट चारघरेमा सोमबार बुहारीले खुर्पाले हानेर जेठाजुको हत्या गरेकी छन्।

प्रेमीसँग मिलेर आमाको हत्या, भारतबाट मगाइयाे 'किलर’

प्रेम सम्बन्धका कारण प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गरेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्