७ आश्विन २०८१ सोमबार
image/svg+xml

रवि लामिछाने सहित तीनलाई पाँच दिन थुनामा राख्न अनुमति

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

श्रीमतीको हत्या गरी श्रीमान् फरार

सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए।

प्रतिष्ठा जोगाउन नसक्दा आत्महत्या

भ्रष्टाचारको अभियोग लागेका व्यक्तिले समाजमा आफ्नो प्रतिष्ठा जोगाउन नसक्दा आत्महत्याको बाटो रोज्न लागेको मनोविश्लेषकले टिप्पणी गरेका छन्।

एप्स्टाइनको आत्महत्याले खैलाबैला

बालयौन दुराचारको आरोपमा जेलमा रहेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्युयोर्कको जेलभित्रै आत्महत्या गरेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन्। ब्युरोले जेलभित्र रहेका उनले कसरी आत्महत्या गर्न सके भन्नेबारे पनि औपचारिक अनुसन्धान सुरु गरेको बताइएको छ।

नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या

नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन्। प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन्।

दैनिक दश जनाले गर्छन झुण्डिएर आत्महत्या

नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर झुण्डिएर मात्र दश जनोले आत्महत्या गर्ने गरेका छन्। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेललेपछिल्लो ६ वर्षमा २१ हजार ५ सय २ जनाले झुण्डिएर आत्महत्या गरेको बताए।

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

दैनिक तीन जनाले गुमाउछन् विष सेवनबाट ज्यान

नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर विष सेवनले मात्र दैनिक तीन जनाको ज्यान जाने गरेको छ।

अमिरचन्द्र र निर्मलाकाे त्याे चुम्बनः जसले लियाे ज्यान

चुम्बन गरेको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले आत्महत्या गरेका छन्। अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौंको कपनमा दुबै जनाले आत्महत्या गरेका हुन्।

फेसवुकमा 'अर्को जुनीमा भेटौंला' लेख्दै युवकद्वारा आत्महत्या

१३ वर्षको हुँदा धादिङमा बस दुर्घटनामा परि एउटा खुट्टा गुमाएका युवक लामा धेरैका लागि प्रेरणाका स्रोत थिए।

श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको हत्या गरेको माइती पक्षको भनाइ छ।

त्रास बढेपछि रहेन उखुबारी

तीन पटक बालीलिन सकिने उखु खेतीलाई खेत ठेक्कामा लिएका हरिप्रसाद राठौरले निर्मलाको शव भेटिएपछि अन्तिम पटकको बाली नलिई नष्ट गरिदिए। एक्लो–दोक्लो हिँडडुल गर्न गाह्रो भएपछि सबैको आग्रहमा हटाइयो उखुबारी।

जाग्रेभमा गाेली हानी एकै परिवारका ६ जनाको हत्या

क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

किशोरद्वारा झुण्डिएर आत्महत्या

बालकको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल लगी पोस्टमार्टमपश्चात शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्