१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कालो बादलमा चाँदीको घेरा

चुनावमा हुने खर्चले आर्थिक गतिविधिलाई केही हदसम्म चलायमान बनाउनेछ। साथै निर्वाचनपछि बढी जवाफदेही स्थानीय सरकार स्थापित हुने भएकाले सार्वजनिक क्षेत्रको खर्चमा पनि बढी पारदर्शिता आउनेछ।

आकाशमा खतरनाक बादल!

हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झन्डै साता भयो। मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन्।

एमाले संघीयताको विरोध गर्न चाहन्छः बादल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले नेकपा एमाले संघीयताको विरुद्धमा लागेको आरोप लगाएका छन् । राष्ट्रियताको आडमा सडकमा ओर्लिएर एमालेले संघियता खतम पार्न खोजेको आरोप लगाएका हुन् ।

बादल फाट्ने संकेत

राजनीतिक दलहरूले आफैं सृजना गरेको अविश्वासको बादलमा अलिकति चाँदीको घेरा देखापरेको छ। अंग्रेजी नयाँ वर्ष २०१७ को पूर्वसन्ध्यामा देखापरेको यो आशाको किरणले निश्चय पनि नेपाली समाजमा उज्यालो ल्याउने छ।

बादलभित्र छिर्दा हेलिकोप्टर दुर्घटना

निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक कम्पनी फिसटेल एयरको एउटा हेलिकोप्टर सोमबार दुर्घटनाग्रस्त हुँदा चालकसहित त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ। काठमाडौंबाट बिरामी लिन गोरखा गएर फर्कने क्रममा हेलिकोप्टर नुवाकोट पुगेपछि दुर्घटनामा परेको हो।

अनिलाको ‘बादलसँगै’ भिडियो सार्वजनिक

गायिका अनिला राई दर्शक तथा श्रोतमाझ बादलसँगै उडेर आएकी छन्। एक दशकदेखि बेलायतमै बसेर नेपाली गीतसंगीतलाई निरुन्तर अँगाल्दै आएकी अनिलाले आफ्ना श्रोता एवं दर्शकका लागि ‘बादलसँगै...’ बोल गीतको नविनतम भिडियो पस्केकी हुन्। ‘बादलसँगै...’ भिडियोलाई मंगलबार सार्वजनिक गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्