१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml

जसपाले चार प्रदेशसभा सदस्यसहित २१ जनालाई पार्टीबाट निकाल्यो

पार्टी नीति, सिद्धान्त, विधान तथा निर्णयविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जना जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिममा गौरा पर्वको रौनक

विवाहित महिलाले गौरा देवीको पूजाआजा गर्दा पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

बाढीमा बगेका थप २१ वटा शव पशुपतिको जंगलमा भण्डारण

रसुवा बाढीले बगाएर संकलन भएका शव मध्येमा थप २१ वटा पशुपति जंगलमा भण्डारण गरिएको छ।

राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन्।

सलहेसले लगातार दोस्रोपटक जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि

सलहेसका लागि फागुराम थारुले मध्यान्तरपछि गरेको निर्णायक गोल नै खेलको नतिजा निर्धारण गर्ने गोल बन्यो। मध्यान्तरअघि भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।

नुवाकोट पुगेर ओलीले भने : मन्त्रीहरु पपुलारिटी बटुल्न मात्रै लागे, काम गरेनन्

शुक्रबार बाढी प्रभावित क्षेत्रको अवलोकनको क्रममा नुवाकोट पुगेका ओलीले सरकार प्रचारमा मात्र सीमित रहेको आरोप लगाए।

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य

आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो।

नेपालगन्जका अस्पतालबाट बाढी पीडितलाई ६० लाख बढी सहयोग

भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि नेपालगन्जका निजी तथा सामुदायिक अस्पतालले रकम सहयोग गरेका छन्।

गुठी संस्थानले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने

गुठी संस्थान जनकपुरधामले आज सार्वजनिक सूचना जारी गर्दै गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गरिरहेका संरचना हटाउन निर्देशन दिएको हो।

जीवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि

बाढी आएकै दिनदेखि सम्पर्कविहीन उनलाई जीवित भेटिने आश मरेपछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन्।

सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ : परराष्ट्र मन्त्रालय

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका बताए।

भ्रमणका लागि लुम्बिनी सुरक्षित रहेको विकास कोषको भनाइ

लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेको जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा मदरल्याण्ड माविको ८ लाख १५ हजार

रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। विद्यालयले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गरेको हो।

विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन आग्रह

विपद्का बेला बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अपनाउन अभियानले आग्रह गरेको छ।

भोटेकोशी बाढीमा चितवनका ११ जना बेपत्ता (नामसहित)

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्