१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अमेरिकी उपराष्ट्रपति इन्डोनेसियामा

अमेरिकी उपराष्ट्रपति माइक पेन्स आफ्नो १० दिने एसियाली मुलुकहरु भ्रमणको क्रममा विहीबार इन्डोनेसिया आइपुगेका छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस निमोनिया भएपछि अस्पतालमा भर्ना भएका छन् ।

राष्ट्रपतिलाई भारतले दिएकाे सम्मानमा कुनै कमी छैन् : मन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् ।

राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ अनर'

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारी राजकीय भ्रमण गर्न भारत प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन्।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्केकी हुन्।

राष्ट्रपति भण्डारी आजदेखि भारत भ्रमणमा

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार दक्षिणी छिमेकी भारतको पाँचदिने राजकीय भ्रमणमा निस्कने भएकी छिन्। राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्कन लागेकी हुन्।

राष्ट्रपतिको भारत भ्रमणका लागि भोलि सार्वजनिक विदा

राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने भारतको राजकीय भ्रमणका लागि सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भोलिदेखि हुने भारतको भ्रमण अनुमोदन गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो।

निर्भयतापूर्वक चुनाव गर्ने वातावरण तयार गर्नुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचन निर्भयतापूर्वक सम्पनन गर्नका लागि वातावरण तयार गर्न आग्रह गरेकी छन्। उनले १८ वर्षपछि स्थानीय निकायको निर्वाचन हुनु खुसीको कुरा भएकोले मतदाताले मताधिकार प्रयोग गर्न पाउने अधिकार भएकाले गर्दा त्यसका लागि वातावरण तयार गर्न आग्रह गरिन्।

एकता र समृद्धिको बनोस् नयाँ वर्ष : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्न सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरेकी छिन्। नयाँ वर्ष २०७४ का अवसरमा  बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लोकतन्त्र संस्थागत गर्नु नै अहिलेको प्रमुख कार्यभार भएको जनाएकी हुन्।

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन संवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङ पिङ बीच टेलिफोन वार्ता भएको छ । फोन वार्तामा सिरिया र उत्तर कोरियाको पछिल्लो घटनाक्रम बारे छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले वैशाख ४ देखि भारतको राजकीय भ्रमण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ५ लामो राजकीय भ्रमण गर्ने भएकी छन्। उनले भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा वैशाख ४ देखि बैशाख २१ गते सम्म भारतको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भूबनोट अनुसार व्यवस्थित सहर बन्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भूबनोटअनुसार व्यवस्थित सहरीकरण विकास हुनुपर्ने बताएकी छन्। भौगलिक विविधताअनुसार प्राकृतिक सुन्दरतालाई ध्यान दिँदै आधुनिक प्रविधिमैत्री मात्रै नभएर वातावरणमैत्री हाउजिङ तथा अपार्टमेन्टको विकास हुनुपर्ने उनले बताइन्।

घरजग्गा मेला–२०७३ शुरू, राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरे।

जब राष्ट्रपति भण्डारीलाई पूर्वराजाले बाटो देखाए (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध भोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छिन्। सोल्टी होटलमा आयोजना गरिएको ब्रतबन्ध भोजमा पूर्वराजपरिवारका लागि सबैभन्दा विशिष्ट अतिथि राष्ट्रपति रहिन्। चैत १७ मा भएको ब्रतबन्धको भोज सोल्टी होटलमा दिइएको हो। ब्रतबन्ध भोजमा रातो पहिरनमा पुगेकी राष्ट्रपतिलाई स्वागत गर्न पूर्वाराजा कार्यक्रमस्थलभन्दा वरै आए। यसअघि राष्ट्रपति भण्डारीकी छोरीको विवाह समारोहमा पूर्वराजा सहभागी भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्