सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड
कोषले विभिन्न क्षेत्रमा गरी दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ। यस्तै तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।
कोषले विभिन्न क्षेत्रमा गरी दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ। यस्तै तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।
क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह, यसै जुनको पहिलो तारिख (जेठ १८) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदैछ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क ३२ अर्ब ५३ करोड बराबर सङ्कलन भएको छ।
अमेरिकामा बसोबास गर्दै आएका प्रतिष्ठित लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयको नयाँ उपन्यास ‘श्रीमती’ को भव्य समारोहका बीच विमोचन गरिएको छ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ।
कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गरेका छन्।
नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटले विश्वकै प्रतिष्ठित ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ (युएफसी) को छनोट प्रतियोगिता ‘रोड टु युएफसी’ सिजन ५ मा आज प्रतिस्पर्धा गर्दैछन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा दोषी ठहर भएका व्यक्तिहरूमाथि अविलम्ब र निष्पक्ष कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन्।
सरकारी लगानीका हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७ दशमलव ५ प्रतिशत र अन्य विश्वविद्यालय रकार्यक्रममा ३२ दशमलव ५ प्रतिशत लगानी रहेको छ।
श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको समुन्नत परिवार चाहने आमाको प्रयास टिजरमा समेटिएको छ ।
सुर्खेतमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेनजी अभियान्ता भावना राउतले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदनमा थप अनुसन्धान गर्न सिफारिस गर्नु भनेको अपराधी घोषणा गर्नु नभएको बताएकी छन्।
नेपाल अपराजित रहँदै एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
कांग्रेसले बिहीबार वक्तव्य जारी गरी गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘अधुरो, अपूर्ण र अस्पष्ट’ रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले त्यसलाई अझै पुष्टि गरेको बताएको छ।