३ चैत्र २०८२ मंगलबार
image/svg+xml

देश, लोकतन्त्र र संविधानका लागि नयाँ जनमत उपयोग हुन सकोस्: पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

एमाले नेतालाई सान्त्वना दिँदै प्रधानमन्त्रीले भनिन्- एकपटकको जनमतले सधैँको हैसियत तोक्दैन

प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सघाएकोमा नेकपा एमालेलाई धन्यवाद दिँदै चुनावी नतिजाबाट विचलित नहुन सान्त्वना दिएकी छन्।

रविको मुद्दामा बिहीबार फैसला आउने आशा छ: अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइ बिहीबार सकिने र सोही दिन फैसला आउन सक्ने बताएका छन्।

यातायात क्षेत्र सुधार कार्यान्वयन गर्न गठित आयोगको प्रतिवेदन पेश

यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसलाहरू कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

जब अभिनेत्री प्लास्टिकको झोला बोकेर ‘रेड कार्पेट’ पुगिन्...

आकर्षक पहिरनमा देखिएकी अभिनेत्री झाङ जिङयीले हातमा पहेंलो प्लास्टिक झोला बोकेपछि यसको चर्चा चुलिएको छ।

रास्वपाको जग र जरा के हो ? कांग्रेस नेता विश्वकर्मा

कांग्रेस सभापति नेतृत्वको सरकारले एसपीए रिजेक्ट गरेको भोलिपल्ट रास्वपा आएको उनकाे भनाइ छ।

अन्तरघातलाई समेत प्राथमिकतामा राखेर कांग्रेसले समीक्षा गर्ने

नेपाली कांग्रेसले अन्तरघातको विषयलाई समेत प्राथमिकतामा राख्दै चुनावी परिणामको समीक्षा गर्ने भएको छ। भलै अहिलेसम्म कांग्रेस अनौपचारिक वा औपचारिक रुपमा चुनावी समीक्षाको विषयमा प्रवेश गरिसकेको छैन।

इनिशा विक हत्या प्रकरणः दोषीलाई हदैसम्मको कारबाही माग

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको समितिका अध्यक्ष नेत्र नेपालीले जानकारी दिए।

इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाए १३ तोला सुन, ६ सय ९ तोला चाँदी

इलामको रोङ गाउँपालिका–३ स्थित पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी सङ्कलन गरी तौल गरिएको छ। प्रशोधन गर्नुअघि १३.४५ तोला सुन र ६०९.५७ तोला चाँदी सङ्कलन गरिएको हो।

एमालेका पराजित उम्मेदवारद्वारा रास्वपाका दुई सांसदविरूद्ध रिट दायर

निवेदकहरूले निर्वाचन आयोगले गरेको विजय घोषणा र प्रदान गरिएको प्रमाणपत्रसमेत बदर गर्न माग गरेका छन्।

जबरजस्ती यौनजन्य गतिविधिमा सहभागि गराएको आरोपमा पक्राउ

जर्बजस्ती यौनजन्य गतिविधिमा सहभागि हुन बाध्य बनाएको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्। पोखरा–८ जाल्पारोडस्थित एक खाजा घरबाट कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

मतपत्रको केमिकल जाँच गरौं : एमाले नेता तामाङ

उनले भने, 'कुनै निर्वाचन क्षेत्रको मतपत्रहरुलाई अझै राम्रोसँग केमिकल जाँच गरौं भन्न चाहन्छु। त्यसपछि के भएको हो भन्ने कुरा अझै गहिरिएर जान्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्