१९ पुस २०८२ शनिबार
image/svg+xml

भेरी अस्पतालमा भिरिंगी रोगसम्बन्धी अनुसन्धान सुरु

उनले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको बताए।

२५ केन्द्रीय सदस्यसँग देउवा र गगन–विश्वले भने: पार्टी फुट्न दिन्नौँ

‘बैठकले पनि केही निकास दिन्छ भन्ने अपेक्षा छ,’ संग्रौलाले भनिन्, ‘नभए दुई–तीन दिन अझै बाँकी छ। हामी पनि पार्टी फुट जोगाउन मेहनत गर्छौैँ।’

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य रहेको बताएका छन्।

आइसिसी यू-१९ विश्वकप : श्रीलंकाको टोली घोषणा

१५ जनवरीबाट सुरु हुने विश्वकपको लागि श्रीलंकाले विमथ दिनसाराको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

२८औं भूकम्प सुरक्षा दिवसको नारा तय

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस वर्षको नारा तय गरेको हो।

बजेट कटौतीले लेबनानबाट १८ सयबढी शान्ति सैनिक फिर्ता

लेबनानका लागि संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ता क्यान्डिस आर्डेलले यो प्रक्रिया संयुक्त राष्ट्रसंघव्यापी बजेट कटौतीका कारण भएको स्पष्ट पार्दै मिसन समयभन्दा अगावै समाप्त हुन लागेको बताइन्।

कांग्रेसमा पुस २८ भित्रै विशेष महाधिवेशन गर्न माग

नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गरेका छन्।

साउनदेखि विश्वविद्यालय अनुदान आयोगले समकक्षता दिने

त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षता अब आगामी साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले उपलब्ध गराउने भएको छ।

स्विट्जरल्याण्डको बारमा भीषण आगलागी : नेपालद्वारा दु:ख व्यक्त

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस कठिन घडीमा सरकार र नेपालका जनता स्विट्जरल्याण्ड सरकार र जनतासँग ऐक्यबद्धतासाथ् उभिएका छन्।’

‘राष्ट्रिय धरोहर नारीरत्न-२०८२’ सम्मान अर्चनाकुमारी झालाई

‘अर्चनाकृत रामायण’ का लेखिका अर्चनाकुमारी झालाई ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मान गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको बचत र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी

बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ।

हाम्रो पुस्ताले 'कपटी' ओलीले गर्ने राजनीति जानेकै छैनौँ : भावना राउत

जेन–जी अभियन्ता भावना राउतले देश सह–अस्तित्व स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्