अष्ट्रियाविरूद्धको खेलमा मेस्सीले बनाएका चार गिनिज वर्ल्ड रेकर्ड्स
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार मेस्सी अहिले फिफा विश्वकप फाइनल चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले हालसम्म विश्वकपमा कुल १८ गोल गर्दै यो कीर्तिमान कायम गरेका हुन्।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार मेस्सी अहिले फिफा विश्वकप फाइनल चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले हालसम्म विश्वकपमा कुल १८ गोल गर्दै यो कीर्तिमान कायम गरेका हुन्।
उनले परम्परागत राजनीतिक शैलीबाट फरक परिणाम अपेक्षा गर्न नसकिने उल्लेख गर्दै परिवर्तनलाई व्यवहारमै आत्मसात् गर्नुपर्ने धारणा राखे।
प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ। सभापति रवि लामिछाने सभाहलमा प्रवेश गरेसँगै बन्दसत्रको कार्यवाही अघि बढाइएको हो।
सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सम्मान र माया गरे पनि उनीहरूलाई पार्टी सदस्यका रूपमा भने नचिन्ने स्पष्ट पारे
वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिति र विकृतिले शैक्षिक सुधारको अभियानलाई थप ओझेलमा पार्ने खोज्यको आरोप लगाए ।
दक्षिण पश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भारी वर्षा भएको छ।
पहिले ‘सफा हरित सहर’ भनेर चिनिने धरानमा अहिले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ।
सरकारको १०० दिने प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय तथा ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा ल्याइएको छ।
विशाल अधिकारी भने उम्मेदवारभन्दा रणनीतिकारको भूमिकामा बढी देखिएका छन्।
राजश्व छलीको आशंकामानियन्त्रणमा लिएको ट्रकबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको घटना सार्वजनिक भएको छ।
यथास्थितीमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेकोछ ।
विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा दिन प्रतिदिन रोमाञ्चक बन्दै गएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
गाउँको सामान्य दैनिकी झैं त्यो दिन पनि सुरु भएको थियो, तर बिहान करिब ६ बजेतिर जंगलको शान्त वातावरण अचानक चिच्याहटले चिरियो।
अत्यधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।