पूर्णिमाको दिन तालबाराही मन्दिर दर्शनार्थीको भीड (तस्बिरहरु)
कोजाग्रत पूर्णिमाको दिन शनिबार पोखराको ताल बाराही मन्दिर दर्शन गर्ने भक्तजनको भीड लागेको छ।
कोजाग्रत पूर्णिमाको दिन शनिबार पोखराको ताल बाराही मन्दिर दर्शन गर्ने भक्तजनको भीड लागेको छ।
दुई पटकको भूकम्पले कमजोर बनेको फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनर्निर्माण शुरु गरिएको छ।
दसैं बुधबार देखि समापन हुँदैछ । बुधबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना बसि समापन हुनेछ । भक्तजन बुधबार रातभर जाग्राम बसेर आराधना गर्नेछन् । दसैंको अन्तिम दिन पुर्णिामाको अवसरमा विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भिड छ ।
मन्दिर नखुल्दा पोखरा आएका सिमित आन्तरिक पाहुना पनि घुम्नै नपाई फर्किने गरेको पर्यटन व्यवसायीले गुनासो गरिरहेका थिए ।
पोखरा बैदामस्थित तालबाराही माविले विद्यालयको नाममा रहेको करोडौं मूल्यको जग्गा मिचिएको गुनासो गरेको छ। विद्यालयको जग्गा मिचेर आसपासका जग्गाधनीले पूर्वाधार बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ। आसपासका जग्गाधनी र सडक विस्तारका क्रममा जग्गा मिचिएको विद्यालयको भनाइ छ।
कानुनले भेटी व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवस्थापन समितिलाई दिए पनि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा यो नियमले छोएको छैन। तालबाराहीमा संकलित लाखौं रुपैयाँ भेटी अझै पनि पूजारीको पोल्टामा जाने गरेको छ। मन्दिरकै पैसाले पूजारी घरपरिवार चलाउने गरेका छन् ।