१५ वैशाख २०८१ शनिबार
image/svg+xml

चन्द्रमामा ल्यान्डरको व्याट्री रिचार्ज गर्न सक्ने सम्भावना छः जापान

जाक्साले भनेको छ,‘टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ।’

चन्द्रयानको लर्को

सन् १९७२ यता अमेरिकाले चन्द्रमामा यान पठाउन खासै चासो देखाएको थिएन। चीन र भारतले चन्द्रयान पठाउन कीर्तिमानमाथि कीर्तिमान बनाउन थालेपछि सुस्ताएको अमेरिका पुनः एक पटक जागेको छ।

‘चन्द्रयान–३’ अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गर्ने

भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण

भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ।

चिनियाँ चन्द्र यान चन्द्रमाको माटो लिएर फर्कियो

चीनको चन्द्र यान चाङ ई-५ ले चन्द्रमाको सतहको पत्थर र माटो लिएर फर्किएको छ। अमेरिकाको अपोलो र सोभियत संघको लूना चन्द्र अभियानपछि चिनियाँ यानले चन्द्रमाको सतहको नमुना लिएर आएको हो।

चन्द्रयान–२ असफल भएपछि मोदीलाई अंगालेर रोए इसरो प्रमुख (भिडियोसहित)

भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख कैलासवटिवु शिवनले अंगालो हालेर रोएका छन् । प्रधानमन्त्री मोदी इसरो मुख्यालय पुगेर सम्बोधन गर्ने क्रममा इसरो प्रमुखलाई अंगालो हालेर रोएका हुन्।

भारतीय चन्द्रयान–२ सम्पर्कविहीन, निरास नहुन मोदीकाे आग्रह

विक्रमको सम्पर्क विच्छेदले भारतीय वैज्ञानिकहरुमा चिन्ता थपेको छ। भारतले पहिलो पटक २००८ मा पठाएको चन्द्रयान १ ले चन्द्रमाको बाहिरी सतहमा पानी भएनभएको भन्नेबारे सूचना पृथ्वीमा पठाएको थियो।

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

भारतको दोस्रो चन्द्र अन्वेषण अभियान ‘चन्द्रयान–२’ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ।

चन्द्रयान–२ः नासाकाे ट्वीटले तातेकाे भारतीय सामाजिक सञ्जाल

भारतीय अन्तरीक्ष संगठन (इसराे) को दोस्रो मून मिसन चन्द्रयान–२ सोमबार सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो यान प्रक्षेपणका लागि यसअघि १५ जुलाईमा पनि प्रयास गरिएको थियो। तर, प्रक्षेपणको समयमा प्राविधिक गडबडीका कारण असफल भएको थियो।

भारतद्वारा चन्द्रयान–२ को प्रक्षेपण

एक साताअघि प्राविधिक कारण देखाइ स्थगित गरिएको चन्द्रयान–२ लाई भारतले सोमबार अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको र कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने बताइएको छ । यो अभियानअन्तर्गत चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाइने भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) लाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ । चन्द्रमामा गएका कम्पनको मापन गर्ने योजना पनि अभियानको रहेको छ ।

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो।

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ। यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ।

भारतको चन्द्रयान–२ सार्वजनिक

भारतको अन्तरिक्ष एजेन्सीले आगागी सेप्टेम्बरमा चन्द्रमामा पुग्ने अपेक्षा गरेको आफ्नो अन्तरिक्ष यान सार्वजनिक गरेको छ।सफल अवतरण गर्न सकेको खण्डमा चन्द्रमामा अन्तरिक्ष यान पु¥याउने भारत चौथो मुलुक बन्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्