१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिलाई राप्रपाको निम्तो

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनका लागि पहल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र यसै अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

अमेरिकी राष्ट्रपति विदा हुनुपूर्व क्षमादान गर्ने लहर र चर्चा

मैकाका इश्लाम धर्मगुरु, तालिवान समूहका पूर्वबन्दी र साना लागू औषध कारोबारका मुद्धामा संलग्न हजारौँ व्यक्तिले अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यभारको अन्तिम दुई हप्ता बाँकी रहँदा क्षमतादानका लागि याचना गर्दै थुप्रै निवेदन परेका छन् ।

‘ट्रम्पलाई राष्ट्रपति बनाउन पुटिनको हात’

गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको अमेरिकी गुप्तचर विभागको निष्कर्ष छ । अमेरिकी गुप्तचर विभागले शुक्रबार प्रतिवेदनको निष्कर्ष बुझाउँदै यस्तो दाबी गरेको हो ।

निर्वाचन वातावरण नबनेकोमा राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति विद्यादेवी भण्डारीले अझै पनि निर्वाचनको वातावरण नबनेकोमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग असन्तुष्टि जनाएकी छन्। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बिहीबार साँझ शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन्।

पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिको निम्तो

मुलुकमा राजनीतिक गतिरोध लम्बिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख पाँच दलका शीर्ष नेतालाई छलफलकालागि शितल निवास बोलाएकी छन्।

चिनियाँ ट्राभल एजेन्सीको प्याकेजबारे छानविन गर्न उपराष्ट्रपति कार्यालयको माग

चीनको एक ट्राभल कम्पनीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटाउने गरि नेपाल भ्रमण प्याकेज बनाएको भन्दै उपराष्ट्रपति कार्यालयले आपत्ति जनाएको छ।

विविधताको एकता नै नेपालीको विशेषता: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको बलियो एकता नै नेपालीको विशेषता भएको बताएका छन्।

चियाबारीमा उपराष्ट्रपति पुन (फोटो फिचर)

उपराष्ट्रपति नन्दबहादुर पुनले कन्यामस्थित चिया बगानको अवलोकन भ्रमण गरेका छन्। उनलर् शनिबार पर्यटकीय क्षेत्र कन्यामको चिया बगानको अवलोकन भ्रमण गरेका हुन्।

उपराष्ट्रपति मगर कन्याममा

उपराष्ट्रपति नन्दबहादुर मगर ‘चिया बगान अवलोकन गर्न’ जिल्लाको पर्यटकीय क्षेत्र कन्याम आएका छन्। उनी धरानबाट शुक्रबार दिउँसो कन्याम आएका हुन्।

उपराष्ट्रपतिको नाम बेचेर ठगी

प्रहरीले 'उपराष्ट्रपति नन्दबहादुर पुनको छोरा हुँ' भन्दै विभिन्न सरकारी कार्यालयबाट रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक राम्चेका कमल भन्ने रोशन सुवेदीलाई पक्राउ गरेको हो।

बान कि मुन राष्ट्रपतिका लागि सर्वेक्षणमा अगाडि

पदावधि समाप्त भएर संयुक्त राष्ट्र संघबाट यही हप्तादेखि नै विदा लिन लागेका वर्तमान महासचिव बान कि मुनले निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

राष्ट्रपतिद्वारा क्रिसमस अवसरमा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले शान्त र समृद्ध मुलुक निर्माणमा जुट्न सबैलाई आग्रह गरेकी छन् ।

चिनियाँ राष्ट्रपतिको स्वागत पर्खाइमा नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गर्ने पर्खाइमा रहेको बताएकी छिन्। चिनियाँ राष्ट्रपति सीको भाषण, अन्तर्वार्ता, जीवनी र कामबारे लेखिएको पुस्तक 'सी जिनपिङ : चीनको शासन व्यवस्था' को आइतबार राष्ट्रपति भवन शितलनिवासमा लोकापर्ण गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन्।

नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताएकी छन्।

रुसी राष्ट्रपति पुटिनलाई कारवाही गर्ने ओबामाकाे चेतावनी

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्