२ मंसिर २०८१ आइतबार
image/svg+xml

त्रिकोणात्मक टी २० क्रिकेटमा डेब्यु गरेका मौसमलाई विकेट

टी ट्वान्टीमा डेब्यु गरेका मौसमले हङकङका जिशान अलिलाई २२ रनमा आउट गरेका छन्।

त्रिकोणात्मक टी-२० क्रिकेटः नेपाललाई पाँचौ सफलता

नेपालका कुशल मल्लले हङकङको थप एक विकेट झारेका छन्।उनले हङकङका एजाज खानलाई ७ रनमा आउट गरेका छन्।

त्रिकोणात्मक टी-२० क्रिकेटः कामीले लिए एक विकेट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। नेपालका सोमपाल कामीले हङकङको थप एक विकेट झारेका छन्।

त्रिकोणात्मक टी-२० क्रिकेटः नेपाललाई लगातार दोस्रो सफलता

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको जारी खेलमा नेपाललाई लगातार दोस्रो सफलता हासिल गरेको छ।

नेपाल सिधै टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ।

ट्वान्टी २० क्रिकेट विश्वकप २०२३, अमेरिकाले आयोजना दाबी गर्ने

संयुक्त राज्य अमेरिकाले सन् १९९४ मा विश्वकप फुटबलको सफल आयोजना गरिसकेकाले अमेरिकी क्रिकेट संघले ट्वान्टी २० क्रिकेट विश्वकपका लागि पनि आयोजना दाबी गर्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्