२ मंसिर २०८१ आइतबार
image/svg+xml

वायू प्रदूषणले चिन्तित वेस्ट इन्डिज 'ए' का खेलाडी, मास्क लगाएर खेल्दै

नेपालसँगको टी २० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजका केही खेलाडीहरु मास्क लगाएर प्रतिस्पर्धा गरिरहेका छन्।

विभागीय टोली पुलिस र आर्मी विजयी

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विजयी भएका छन्।

घरेलु टोली कोशीलाई हराउँदै एपिएफ विजयी

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको (एपिएफ) र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हरायो

५ खेलको शृखंलाको पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको छ।घरेलु टोली वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ४ विकेटले हराएको हो।

हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्।

त्रिकोणात्मक टी-२० क्रिकेट: हङकङमाथि नेपालको सानदार जित

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको सिरिजको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।

त्रिकोणात्मक-टी २० क्रिकेटः आशिफ ४२ रनमा आउट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको चौथो विकेट झारेको छ। हङकङले चौथो विकेटको रुपमा नेपालका आशिफ शेखलाई आउट गरेको हो।

हङकङले नेपालको तेस्रो विकेट झार्यो

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको तेस्रो विकेट झारेको छ। हङकङले तेस्रो विकेटको रुपमा नेपालक सन्दिप जोरालाई आउट गरेको हो।

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजः हङकङलाई पहिलो सफलता

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले पहिलो सफलता हासिल गरेको छ। हङकङले नेपालको पहिलो विकेट झारेको छ।

त्रिकोणात्मक टी-२० क्रिकेटः नेपालले थाल्यो ब्याटिङ

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले दिएको ९५ रनको लक्ष्यसहित नेपालले राम्रो सुरुआत गरेको हो।

त्रिकोणात्मक टी-२० क्रिकेटः हङकङद्वारा नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा हङकङले नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिकोणात्मक टी-२० क्रिकेटः हङकङले गुमायो आठौं विकेट

बोहराले हङकङका याशिम मुर्तजालाई ३६ रन र करणले हारुन अर्सदलाई २ रनमा आउट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्