१ मंसिर २०८१ शनिबार
image/svg+xml

विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्वारा बाइडेनलाई बधाई, सँगै काम गर्न इच्छुक रहेको भनाई

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्।

बाइडेन विजयको अर्थ

अहिलेको निर्वाचनमा अनुदारवादी खेमाको प्रतिनिधित्व गर्ने ट्रम्पको मत घटेको रूपमा बुझ्न हुँदैन। त्यसैले पनि दि इकोनोमिस्टले भनेझैँ ‘ट्रम्पले निर्वाचन हारे पनि अमेरिकामा ट्रम्पिज्म लामो समयसम्मै रहन सक्छ।’

‘शासक नसुध्रिए जनताले पन्छाउँछन्’

यही नोभेम्बर ३ मा सम्पन्न अमेरिकी निर्वाचनको परिणामअनुसार डेमेक्र्याट्स उम्मेदवार जोसेफ रोबिनेट्टे बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएका छन् ।

राष्ट्रपतिमा विजयी भएपछि बाइडेनले के-के भने पहिलो सम्बोधनमा? (भिडियो)

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको राष्ट्रपति चुनाव जितेपछि जो बाइडेनले नेपाली समयअनुसार आइतबार बिहान देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन्।

अमेरिकी चुनाव अपडेट: ट्रम्पको गढ मानिने जर्जियामा पनि बाइडेन निकै अगाडि

डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको गढ मानिने अमेरिकाको जर्जिया राज्यमा पनि राष्ट्रपति चुनावको मतमा उनका प्रतिद्वन्दी जो बाइडेनले उनलाई निकै पछि पारेका छन्।

विजयी घोषणा हुनुअघि नै बाइडेनले थाले राष्ट्रपति पद सम्हाल्ने तयारी

मन्त्रिमण्डलमा समावेश हुने व्यक्तिको नाम यही नोभेम्बरको अन्त्यतिर घोषणा हुने सम्भावना छ।

बाइडेनको दाबी : आवश्यकभन्दा धेरै भोट ल्याएर म चुनाव जित्छु

अमेरिकाको राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफूले ३ सयभन्दा बढी इलेक्टोरल कलेज भोट ल्याएर चुनाव जित्ने दाबी गरेका छन्।

जितभन्दा पहिले बाइडेनले सुरु गरे बिल्ड ब्याक बेटर नामको ट्रान्जिसनल वेबसाइट

जो बाइडेनले बिल्ड ब्याक बेटर नामको ट्रान्जिसनल वेबसाइट सुरु गरेका छन्।

अमेरिकाको राष्ट्रपतीय निर्वाचन अपडेट : बाइडेन र ट्रम्प थाेरै मतान्तरले अघि पछि

बाइडेनले २३ राज्य र ट्रम्पले १८ राज्यमा निर्वाचन जितेका हुन्। जितका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ।

अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै

अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेको देखाएका छन्।

अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छ।

ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ। राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भएको हो।

बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा

न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन्।

अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित

अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ। यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्