१ मंसिर २०८१ शनिबार
image/svg+xml

अमेरिका र नाटोलाई 'अप्रत्याशित परिणाम' को चेतावनी

जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई 'अनपेक्षित परिणाम' भोग्नुपर्ने चेतावनी दिएको छ।

बाइडेनले युक्रेन भ्रमण नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्।

पुटिन तानाशाही भएकाे बाइडेनकाे आरोप

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन्। ‘सत्य नेताको सत्य शब्द’, बाइडेनको भनाइप्रति इंगित गर्दै जेलेन्कीले टिप्पणी गरेका छन्।

पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन बाइडेनको आह्वान

उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने बताएका छन्। बाइडेनले युक्रेनको बुचा सहरको स्थितीबारे स्मरण गराउँदै पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन्।

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।

युक्रेनलाई सहयोग बढ्ने आश

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ।

दन्तबझानको राजनीति

हामीकहाँ केही समय भयो, नेताका भाषण सुनेर बालबालिकाको बोली बिग्रेला कि भन्ने डर लाग्न थालेको छ । बहालवालामात्र होइन, पूर्वप्रधानमन्त्रीहरूले समेत एकअर्कालाई आलोचना गर्ने उचित शब्द र उदाहरण चयन गर्न नसकेको पर्याप्त देखिन्छ।

रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो।

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन-रुस युद्धबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गरेका छन्।

राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिन शिखर सम्मेलन गर्न सहमतः फ्रान्स

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमबार घोषणा गरेका छन्।

बाइडेन-पुटिन बीच टेलिफोन वार्ता हुँदै

यसै बीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ।

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु: राष्ट्रपति बाइडेन

अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ। सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन्।

प्रजातन्त्र शिखर सम्मेलन

अमेरिकी राष्ट्रपति बाइडेनले तीन प्रमुख विषयलाई सम्मेलनको अजेन्डा बनाएका छन्–प्रजातन्त्रलाई निरंकुशताबाट जोगाउनु,भ्रष्टाचार नियन्त्रण गर्नु र मानव अधिकारको संरक्षण गर्नु। केही वर्षयता यी विषयमा ध्यान नदिँदा पनि कैयन् मुलुकमाथि प्रश्न उठाउन छाडिएको हो।

कोरोना खोपको गणित

गत सेप्टेम्बर २७ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्ध तेस्रो मात्राको खोप लगाउँदै गर्दा त्यहीबेला न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा तेस्रो विश्वको प्रतिनिधित्व गर्ने देशका नेताहरू ‘खोपमा जातिभेद’ को विरोध गरिरहेका थिए।

खोप उत्पादन बढाउने पाँच उपाय

अर्काे चुनौती भनेको खोपको बौद्धिक सम्पत्ति अधिकार हो। केही राष्ट्रले खोप उत्पादन प्रविधिलाई आफ्नो बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत राख्न चाहेका छन्। यसरी महामारीले विश्वव्यापी संकट निम्ताए पनि जीवन रक्षक मानिएका औषधिलाई निजी स्वामित्वमा राख्न खोजिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्