१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml

कविताको ह्याट्रिकबाट भानुआटु पराजित

कविता कुँवरको ह्याट्रिकमा नेपालले भानुआटुलाई फराकिलो अन्तरले हराउँदै आइसिसी महिला टी ट्वान्टी च्यालेन्ज ट्रफीको उपविजेता बन्ने सम्भावना बलियो बनाएको छ।

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूनाथ चैत्यमा हुने यस वर्षको २५७०औँ बुद्ध जयन्तीको सम्पूर्ण तयारी पूरा गरेको छ।

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

काठमाडौं महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ।

विशाल भण्डारीले सुरु गरे ‘कमेडी नाइट विथ च्याम्पियन्स’को दोस्रो सिजन

लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु गरेको छ।

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबिच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याउने उल्लेख गरेका छन्।

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे विज्ञहरूसँग परामर्श गर्दै पर्यटन मन्त्रालय

बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्न विज्ञहरूबीच विचारविमर्श भएको छ।

सीमा सुरक्षादेखि डिजिटल रूपान्तरणमा सशस्त्र प्रहरी

देशभरका छ हजार ७४३ वडामा एक लाख ६८ हजार ९५६ जना विपद् सूचकहरूको रोस्टर तयार गरी स्थानीयस्तरमै उद्धार संयन्त्र बलियो बनाउने कार्य भइरहेको छ।

पूर्वन्यायाधीश, पूर्वसेनापतिसहित १० हजार छानबिन दायरामा

सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, नेपाली सेनाका पूर्वसेनापतिहरूसहित करिब १० हजार जनाको सम्पत्ति छानबिन गर्ने अधिकार पाएको छ।

पोखरामा ‘अपरेसन ३६५’ : छ सय ७५ मोटरसाइकल नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ।

२५७०औँ बुद्ध जयन्ती पर्व मनाइँदै

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

नेपाल विश्वबजारमा धेरै श्रमिक पठाउने मुलुकको सूचीमा रहेको छ। मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारमा रहेका नेपालीले पठाउने विप्रेषणले ओगटेको छ।

उँभौली पर्व र जीवन पद्धति

उँभौली पर्व किराँत राई समुदायको एक विशिष्ट सांस्कृतिक उत्सव मात्र नभई प्रकृति, मानव र सहअस्तित्वबीचको गहिरो सम्बन्धको जीवन्त अभिव्यक्ति हो।

शुक्रबार ओपिडी सेवा सञ्चालन

यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्