२८ आश्विन २०८१ सोमबार
image/svg+xml

सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ।

अघि बढ्दै ‘शहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान

‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ।

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ।

बीना स्विचका सडक बत्तीको लाईन काट्दै प्राधिकरण

सडक बत्ती व्यवस्थापनमा पालिकाहरु उदासिन देखिएको भन्दै नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले कपिलवस्तुका ५ पालिकाको सडक बत्तीको लाइन काटने तयारी गरेको छ।

स्मार्ट सडक बत्ती जडानपछि झिलिमिली धनगढी सडक

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीको ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गरिदाँ अत्याधुनिक शहर जस्तै झिलीमिली देखिएको छ।

काठमाडौंको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न सम्झौता

काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ।

भरतपुरमा उज्यालो सहर अभियान

भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो।

ललितपुरको रिङ रोडमा सडक बत्ती जडान हुँदै

महानगरपालिकाले ललितपुरलाई उज्यालो सहर बनाउने अभियान अन्तर्गत महानगरभिको रिङ रोडको रुपमा चिनिएका बालकुमारी – बल्खु सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको महानगरपालिकाले जनाएको छ।

काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान हुँदै

काठमाडौंका मुख्य सडकमा दुई हजार आधुनिक सडक बत्ती जडान हुने भएको छ। सडक विभाग, काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच विहीबार १७ करोड लागतमा दुई हजार आधुनिक खालका सडक बत्ती बाल्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्