३ आश्विन २०८३ शनिबार
image/svg+xml

कुशको श*व बनाएर पत्रकार थामीको अन्त्येष्टि

भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको श*व बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

संविधानले नागरिकलाई आलोचना गर्ने अधिकार दिएको छ : सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संविधानले नागरिकलाई आफ्ना विचार निर्धक्क राख्ने र आलोचना गर्ने अधिकार दिएको बताएका छन्।

एक महिनाभित्र काठमाडौंमा ३०१ जना हराए

परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार भदौमा प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा एक हजार ११५ उजुरी दर्ता भएका थिए, जुन सबै फर्छ्यौट गरिएको छ।

आकाश उघ्रेपछि

कहिलेकाहीँ मानिसको सोचभन्दा भिन्न हुन्छ परिस्थिति। सम्बन्धित व्यक्ति वा परिवारसँग नबुझेर अनुमान मात्र लाउनु उचित काम होइन।

माथिल्लो त्रिशूली-१ आयोजनाको अडिट-३ टनेलबाट शनिबार ११ श*व निकालियो

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट शनिबार ११ वटा शव निकालिएको छ।

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्छः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न एकजुट हुनुपर्ने बताएका छन्।

परीक्षणका क्रममा जेमिनीले तीन कम्पनीको प्रणाली ह्याक गर्‍यो

गुगलले यो घटना जेमिनीको निर्धारित उद्देश्य वा सुरक्षा नियमविपरीत व्यवहारको उदाहरण नभएको बताएको छ।

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताएका छन्।

कतारलाई पछि पार्दै विश्वकै उत्कृष्ट बन्यो सिंगापुर, यी हुन् विश्वका शीर्ष २० एयरलाइन्स

बेलायतस्थित उड्डयन परामर्शदाता स्काईट्र्याक्सले शुक्रबार लन्डनमा आयोजना गरेको ‘वर्ल्ड एयरलाइन अवार्ड्स’मा सिंगापुर एयरलाइन्सले शीर्ष पुरस्कार जितेको हो।

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्।

‘संघर्षले बुनेका साझा सपना’ लाेकार्पण

नेपालका सामाजिक आन्दोलनमा योगदान पुर्‍याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘संघर्षले बुनेका साझा सपना’ लाेकार्पण भएको छ।

एसियाली खेलकुदमा जब दक्षिण कोरियाको सट्टा उत्तर कोरियाको राष्ट्रिय गान बज्यो...

रंगशालामा गान बज्दा दक्षिण कोरियाली खेलाडीहरू अलमल्ल परेका थिए। उनीहरूले एकअर्कालाई हेर्दै आयोजकतर्फ समेत हेरेका थिए। केही समयपछि आयोजकले गल्ती भएको भन्दै माफी मागेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्