११ पुस २०८१ बिहीबार
image/svg+xml

दोर्दीखोला जलविद्युत् आयोजनाकाे उत्पादन पुसबाट

२७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी पुसदेखि परीक्षण उत्पादन गर्ने भएको छ। आयोजनाको निर्माण ८५ प्रतिशत सम्पन्न भइसकेको छ।

जलविद्युत आयोजनामा कार्यरत दुई बेपत्ता, दुई घाइते

अविरल बर्षासँगै गएराति आएको बाढीले भोटेकोसी नदी करिडोर क्षेत्रमा रहेका विभिन्न पाँच जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याउने क्रममा दुई कामदारलाई बगाएर बेपत्ता बनाएको छ। अन्य दुई घाइते भएका छन्।

एक इन्जिनियर बेपत्ता

जुगल गाउँपालिका–२ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा अबिरल वर्षासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनीयर बेपत्ता भएका छन्।

फर्पिङ जलविद्युत् पहिलो जीवित संग्रहालय

नेपालको ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाइने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सय आठ वर्षे इतिहास बोकेको फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाउन लागेको हो।

कुलेखानी तेस्रो जलविद्युत् निर्माण

उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने भएको छ।

तामाकोसीमा माछा घटे !

सिंगटी, बन्चरे, नयाँपुल, किर्नेलगायत नदी किनाराका बजार क्षेत्र माछा पाइने ‘हब’ का रुपमा चिनिए पनि अहिले पहिले जस्तो माछा पाइन छाडे

बुढीगण्डकी आयोजनामा अनियमितता विषय सोह्रै आना असत्यः मन्त्री पुन

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनामा अनियमितता नभएको बताएका छन्।

सुरुङमा फसेका ६ चिनियाँ नागरिकसहित १७ को सकुशल उद्धार

१११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदै छ।

पहिरोले सुरुङभित्रै १५ जना कामदार फसे

रसुवागढी जलविद्युतु आयोजनाको पावर हाउसभन्दा माथिबाट आएको पहिरोले सुरुङमा रहेका १५ जना कामदारभित्रै फसेका छन्।

सौर्य ऊर्जा र जलविद्युत् उच्च प्राथमिकतामा

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७६-७७ को बजेटमा सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत आठवटै जिल्लामा २५ मेगावाटको दरले दुई सय मेगावाट सौर्य ऊर्जा प्लान्ट निर्माण थाल्ने जनाएको छ।

असजिलो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान

स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान भएको छ।

साञ्जेन जलविद्युत आयोजनाको लागि लगानी जुट्यो

चिनियाँ कम्पनीलाई निर्माणको जिम्मेवारी दिइएको रसुवास्थित ७८ मेघावाट क्षमताको साञ्जेन खोला जलविद्युत आयोजनाले लगानी जुटाएको छ।

२२ प्रतिशत जनता अझै अँध्यारोमै

नेपालमा जलविद्युत् उत्पादन सुरु भएको एक शताब्दी नाघेको छ। फर्पिङ जलविद्युत् केन्द्रबाट विक्रम सम्बत १९६८ मा पाँच सय किलोवाट विद्युत् निकालिएको थियो। जलविद्युत् उत्पादन गर्न थालेको एक सय आठ वर्ष भएको छ। यो अवधिमा नेपाली खोलानालामा धेरै पानी बगिसक्यो। तर, अझै पनि २२ प्रतिशत नेपालीले टुकीकै सहारामा जीवन गुजारिरहेका छन्।

माथिल्लो तामाकोसीको लागत ७३ अर्ब पुग्दै

गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दी तथा प्राकृतिक प्रकोपका कारण बेलैमा सम्पन्न गर्न नसक्दा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बरभन्दा माथि पुग्ने भएको छ। सुरु गर्दा ३५ अर्बले बन्ने अनुमान गरिएको आयोजना सम्पन्न हुँदा ७३ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने भएको छ।निर्माण अवधिको ब्याज मात्रै २१ अर्ब ७४ करोड पुग्ने भएको छ।सरकारले आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गरेको छ।स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको ब्याजमा उल्लेख्य वृद्धि भएपछि कुल लागत बढेको हो।

बूढीगण्डकी आयोजनाः कहिले तोकिएला आरुघाट र खहरे बजारको मुआब्जा ?

बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेको धादिङ र गोरखाको दुई हजार ४०० रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्