६ वैशाख २०८१ बिहीबार

‘मिडियामै उपेक्षित दलित महिला’

मूलधारका मिडिया दलित महिलाको समस्या मिडियामै उपेक्षित भएको गुनासो दलित महिला अधिकारकर्मीले गरेका छन्।

निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको माग

संसदमा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्तबमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन्।

दलित सशक्तीकरण ऐन बनाउने तयारी हुँदै छ: दनुवार

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले दलित सशक्तीकरण ऐन निर्माणको तयारी भइरहेको बताएकी छन्।

बदलिंदै समाज, हट्दै विभेद

शान्ति नेपालीलाई ठ्याक्कै याद छैन, एउटै गोरेटोमा कति जना तर्किएर हिँडे। सँगै वन गएकी सँगैकाले होच्याएर ‘बोल्दा’ कतिपटक मन दुख्यो। एउटै धारापधेराको पानी खाने छिमेकी कतिपटक भाँडा छोइन्छ कि भनेर पन्छिए।

नौमती घन्काउँदै गैर दलित महिला

इलाम नगरपालिका–९, गोलाखर्ककी ५५ वर्षीय भीमा पाठकलाई २०४३ सालमा सोयाङबाट बेहुली भएर पराईको घर आउँदै गर्दा पनि नौमतीको धुनले नाचौँ–नाचौँ लाग्थ्यो।जीवनको ‘मोड’ बदलिएको यथार्थलाई नौमतीको धुनले चटक्कै बिर्साइदिएपछि उनको मन त छमछमी नाच्यो तर कम्मर मर्काउन मिलेन।

दलित महिला माथिको विभेद कायमै

“बलात्कार, कुटपिटलगायत महिला हिंसालाई सामान्य रूपमा लिनुपर्ने हाम्रो बाध्यता छ। पिटाइ खानु, अपमान, हिंसा सहनु हाम्रो भाग्यमा छ, यसबारे नसोधेकै राम्रो।” पर्सा जिल्लाको सखुवा परसौनी गाउँपालिकाको कौवावनकटैया गाउँ निवासी दलित महिला रितादेवी मुसहरले भनिन्।

दलित महिला सदस्य भन्छन्: अझै समाजमा छुवाछूत गरिन्छ

टीकापुर नगरपालिकाका–३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताएकी छन।

दलित महिलाको सहभागिता सुनिश्चित गर्न फेडोको माग

फेडो गण्डकीले समान कामको समान ज्याला सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्न, महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गरी पुरुषसरह सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न तथा धर्म, जात, संस्कार, परम्परा, रीतिरिवाजका नाममा महिलामाथि हुने सबैखालका विभेदको अन्त्य गर्न पनि माग गरेको छ।

बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरी कुटिए

सोमबार विहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए।

महानगरकै वडाहरूमा परेन दलित महिलाको उम्मेदवारी

ललितपुर महानगरपालिकासहित ललितपुर जिल्लाका विभिन्न स्थानीय तहमा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको पाइएको छ।

दलित महिला हत्याको आरोपमा सर्लाहीमा तीन युवक पक्राउ

मुख्य अभियुक्त साहले योजना बनाएर महिलालाई घरबाट लिएर गएको र दुई जनालाई पैसाको लोभ देखाएर योजना बनाई तिनै जनाले मिलेर हत्या गरेको सर्लाही प्रहरीको भनाइ छ।

जातीय विभेद अन्त्य गर्न जुट्दै दलित महिला

समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिला एकैथलोमा उभिएका छन्। उनीहरुले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा व्याप्त जातीय विभेद लगायतका विकृतीका बारेमा आवाज उठाउन थालेका हुन्।

महामारीमा सबैभन्दा बढी हिंसामा दलित महिला र बालबालिका : प्रतिवेदन

कोरोना महामारीका बेला सबैभन्दा बढी हिंसामा दलित समुदायका महिला तथा बालबालिका परेको एक अध्ययनले देखाएको छ।

राहत वितरणमा दलित महिला प्रतिनिधिले भूमिका पाए !

विगतमा पनि राहतलाई दलित तथा विपन्नमुखी बनाउन अनेक प्रयत्न नभएका होइनन् । कैयन् स्थानमा महिलाको अगुवाइमा भएका राहत वितरणका कार्यक्रम प्रभावकारी भएका थिए । वडा समितिमा दलित महिला जनप्रतिनिधि छन्, राहत खरिद प्रक्रियामा उनीहरूलाई सहभागी गराए लक्षित वर्गको आवश्यकता पहिचान गर्न सजिलो हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्