१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

तारकेश्वरमा ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही

'नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिनेछ', नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तारकेश्वर नगरपालिका ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यार्थीलाई त्रिपन्नौं समाज सेवा दिवसका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ।

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन भएको छ। सोतोकान कराते डो संघ नेपालको आयोजनामा तारकेश्वर नगरपालिकास्थित मनमैजुमा शनिबार सम्पन्न च्याम्पियनसिपमा तारकेश्वर नगरपालिका च्याम्पियन भएको हो।

तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार रूपैयाँ दिइने

तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार रूपैयाँ दिने भएको छ।

तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ। स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्