२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना भाइरसः बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

अमेरिकी राष्ट्रपति/निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।

बेलायतमा ९० वर्षीया हजुरआमालाई लगाएर सुरु गरियो कोरोना खोप अभियान

फाइजर-बायोएनटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ९० वर्षीया हजुरआमाई लगाएर खोप अभियान सुरु गरिएको हो।

सबैभन्दा सस्तो हामीले उत्पादन गरेकाे कोरोना खोप : सिरम

विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एआइआई) ले केन्द्र सरकारसँग कोरोनाविरुद्ध खोप कोभिडसिल्ड वितरणका लागि सम्झौता गर्ने भएको छ।

सेरम खोपको आवेदन

अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि कम्पनी अस्ट्राजेनेकासँगको सहकार्यमा विकास भइरहेको कोरोना खोपको अनुमोदनका लागि भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले आवेदन दिएको छ।

अक्सफोर्डले विकास गरेको खोप भारतमा लगाउन थाल्न सिरमले माग्यो अनुमति

फाइजरपछि सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले भारतमा कोरोनाविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि अनुमति मागेको छ।

रूसद्वारा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु

रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ।

रुसले आफ्ना नागरिकलाई लगाउन थाल्यो कोरोनाविरुद्धको खोप

सुरुमा कोरोना संक्रमणको जोखिम बढी भएका व्यक्तिलाई प्राथमिकतामा राखिएकाे रुसले जनाएकाे छ।

खोप भण्डारण विस्तार गर्न ४ करोड

नेपालले कोभिड १९ विरुद्धको खोप भण्डारणका लागि कोल्ड रुम विस्तार तथा मर्मत गर्न लागिरहेको छ। उपत्यकासहित देशभरिका ४७ वटा कोल्ड स्टोरको मर्मत तथा विस्तार गर्न लागेको कोभिड खोप सल्लाहाकार संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिए।

अब केही हप्ताभित्रै कोरोना खोप तयार हुन्छ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अबको केही हप्ताभित्रै कोरोनाविरुद्धको खोप तयार हुने बताएका छन्।

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका छन्।

चौध वर्षमुनिका बालबलिकाले कोभिड खोप नपाउने

विश्वभरका विभिन्न कम्पनीले कोभिड १९ विरुद्ध खोप परीक्षण गरिरहेको र सफल भएको बताए पनि १४ मुनिका बालबालिकाले भने यो खोप लगाउन नपाउने भएका छन्।

धनी राष्ट्रले सहयोग नगरे अरूले तत्काल खोप नपाउने

धनी राष्ट्रहरूले निम्न र मध्यम आए भएका मुलुकलाई आर्थिक सहयोग नगरे कोरोना भाइरसविरुद्धको खोप सन् २०२१ सम्म पनि ती राष्ट्रले प्राप्त गर्न नसक्ने एक प्रतिवेदनले औंल्याएको छ ।

भारतमा एक महिनापछि नै कोरोना खोप लगाउन सुरु गरिने सम्भावना

भारतमा केही खोप अन्तिम चरणको परीक्षण (ट्रायल) मा छन्। तीमध्ये कुनै खोपले डिसेम्बर अन्त्यतिर या जनवरीको सुरुवातिर स्वीकृति प्राप्त गर्ने उनले बताए।

बेलायतमा कोरोना खोप अनुमोदित

बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले पहिलो चरणमा आगामी सातादेखि सुरु हुनेगरी खोपका ८ लाख डोज उपलब्ध हुनेछ।

जापानमा बस्ने सबैलाई कोरोनाविरुद्धको खोप निःशुल्क

दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमित भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्