१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

यसरी मनाइयो भक्तपुरमा विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरको आयोजनामा बिहीबार पदयात्रा गरिएको छ।

जलवायु नीति र रणनीतिमा बालअधिकार सुनिश्चित गर्न माग

उनले यसको असरबाट बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरूको अधिकार संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए।

भोलिदेखि आधा ग्यासमात्रै बेच्ने निगमको निर्णय

खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री गर्ने निर्णय गरेको हो।

अनुशासन विपरीत काम गर्ने १० जना निर्वाचन प्रहरी कारबाहीमा

कपिलवस्तुमा अनुशासन विपरीत काम गर्ने १० जना निर्वाचन प्रहरीलाई कारबाही गरिएको छ।

पोखरामा ग्यासको सकसः आयात पहिलेकै आकारमा, तर, पाइँदैन

पोखराका उपभोक्ता भने ग्यास नपाएको भन्दै भौतारिनुपरेको छ। पसलमा लामो समय पालो पर्खिदा पनि ग्यास पाउन नसकेको उपभोक्ताले बताएका छन्। बजारमा कृत्रिम अभाव खडा गरेर उपभोक्तालाई ग्यास नदिएको आशंका उपभोक्ताको छ। तर, नियमित रुपमा ग्यास आइरहेकोले अहिलेका लागि बजारमा सुनेजस्तो अभाव हुन नहुने कम्पनिहरुले बताएका छन्।

कालोसूची विवादमा सर्वोच्चको अन्तरिम आदेश, किशोरी साहको उम्मेदवारीबारे नयाँ बहस

धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

इनिसा विक मृत्यु प्रकरण: न्याय माग गर्दै माइतीघरमा प्रदर्शन

इनिसा विकको हत्यामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ र स्वस्थ वातावरणका सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरुले प्रत्याभूत गरेका प्रावधानहरुको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा : काठमाडौंमा पनि पर्ला ?

मौसम बदली भएसँगै बिहीबार दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ।

गैरकानुनी काम गरिरहेका १६ जना नेपालीको उद्धार

कम्पनीले राहदानीलिएर नदिएका नागरिकको उद्दारमा दूतावासले सहयोग गर्ने भएकाले सम्पर्क गर्न पनि अनुरोध दूतावासले सूचनामार्फत अनुरोध गरेको छ।

पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त

स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

बोक्सीको आरोप लगाएको आमा छोरी पक्राउ

बोक्सीको आरोप लगाउँदै अगुल्टाले डामेको कसुरमा कपिलवस्तुमा आमा छोरी पक्राउ परेका छन्।

ऊर्जा सुरक्षामा चीनको कडाइ, निर्यातका कार्गोहरू रद्द

मध्यपूर्वमा बढ्दो युद्ध तनावका कारण अहिले चिनियाँ तेल रिफाइनरीहरूले पहिले नै सहमति भएका केही निर्यात कार्गोहरू रद्द गर्न थालेका छन्।

देशका थोरै स्थानमा वर्षा

उदयपुर, चितवन, गोरखा लगायतका थोरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार गोरखा लगायतका एकदुई स्थानमा असिना समेत परेको छ।

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री गर्ने सरकारको तयारी

खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको हो। यसबारे निर्णय गर्न अहिले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा विभिन्न निकायका प्रतिनिधि छलफलमा बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्