२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तीन जनालाई हेम-सरिता पाठक फाउन्डेसनबाट सम्मान

हेम-सरिता पाठक फाउन्डेसनले आउँदो पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टकंप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार’बाट सम्मान गर्ने भएको छ।

मान्छे निल्ने आगो

म आफैंलाई प्रश्न गर्छु-उनको यो फेरिएको स्वभाव समाजले भनेझैं उनीभित्रको घमण्डको चुली हो या भित्रभित्र सल्किरहेको अवसाद(डिप्रेसन) को मान्छे निल्ने आगो?

अक्षरमार्गको दशौं वार्षिकोंत्सवमा सात स्रष्टा सम्मानित

अक्षरमार्गले आफ्नो दशौं वार्षिर्कोत्सवको अवसरमा सात स्रष्टालाई सम्मान गरेको छ।

‘अनुभूतिका महक’ लोकार्पण

नेपाल स्रष्टा समाजको आयोजनामा कवि ध्रुव जोशीका नेपाली, हिन्दी–उर्दू कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पण भएको छ।

चिसो नेपालगन्जमा नेपथ्यको न्यानो

मञ्चको निकै अगाडि रंगशालाको प्यारापिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायका निम्ति यो सुखद् क्षण थियो किनभने अगाडि प्रस्तुत भइरहेको गीत कुनै बेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो।

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे।

चितवनको पुरानो छवि: उपरदाङगढी

गाउँमा एउटा चर्च बन्दै रहेछ। त्यस्ता चर्चहरू चेपाङ बस्तीमा थुप्रै संख्यामा छन् भन्ने सुन्दा त्यति मजा लागेन। आफ्नो घर बनाउन उति रुचि नदेखाउने चेपाङ दाजुभाइहरू चर्च बनाउन निःशुल्क श्रमदानका लागि तम्तयार हुनुका पछाडिको रहस्य के हो बुझ्न सकिएन।

पुष्पित बनून् पुष्पाहरू

अब त ममाथि छोरीको लालनपालनको जिम्मेवारी पनि थपिएको थियो। त्यसैले अन्यथा सोच्न सक्ने कुरै भएन। प्रयास पनि बिस्तारै आफ्नो जिम्मेवारीबाट पछि हट्न थाल्यो। आफ्ना आमाबाको प्यारो छोरा प्रयासले आफू बाउ भएको पनि बिर्सियो।

कवि ज्ञान उदासको मीठो कविता सार्वजनिक

वरिष्ठ कवि ज्ञान उदासको नेपाली र अंग्रेजीमा अनुदित प्रतिनिधि कविताहरूको संग्रह ‘मीठो कविता’सार्वजनिक गरिएको छ।

पद्मा-श्याम गोतामे स्रष्टा सम्मान प्रसिद्ध व्यंग्यकार पाँडेलाई

नेपाल स्रष्टा समाजले प्रसिद्ध हास्यव्यंग्यकार रामकुमार पाँडेलाई ‘पद्मा-श्याम गोतामे स्रष्टा सम्मान’ प्रदान गरेको छ।

प्राडा गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान

अक्षरमार्गले हरेक वर्ष प्रदान गर्दै आएको श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान यो वर्ष वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमलाई प्रदान गर्ने भएको छ।

ज्योती अधिकारीको ‘रूपै राम्रो’

पछिल्लो समय नेपाली टीकटकप्रेमीहरूले निकै रुचाएको नेपाली गीत ‘रूपै राम्रो’ रेज इन्टरटेन्मेन्ट युटयुव च्यानलमार्फत बजारमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्