२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बालवाङमय सम्मान समर्पण

बालवाङमय तथा अनुसन्धान केन्द्रद्वारा आयोजित कार्यक्रममा वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरलाई ‘साहित्य सृष्टि बालवाङमय साधना सम्मान’ र सुश्री अनुज्ञा नेपाललाई ‘राकुपा वालवाङ्मय बालप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ।

पर्दा हटेपछि

कला नै नभएको हो भनौं भने बहर गोरु मेलामा सरासर जोतिन्छ। बाँसको घनाले डोको दिन्छ। फलामका औजारहरूले जे भन्यो, जहाँ ताक्यो र जुन आकारमा भन्यो त्यही काम गर्छन्। तर, घरको हाल उस्तै छ। उसले यही कुराको तारतम्य बुझ्न खोजेको समय एकबीसबाट माथि भइसकेको छ।

‘चन्द्रयुग’ का न्यौपाने सम्मानित

चेरव स्मृति प्रतिष्ठानले अठत्तीसौं चेरव जन्मजयन्तीको अवसरमा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई चेरव स्मृति सम्मान प्रदान गरेको छ।

डा. हिमलाल श्रेष्ठका पाँच लघुकथा

‘होला, कसैलाई त्यो नमिठो लाग्दो हो। छिमेकीले होहल्ला भो भने होलान्। बुढा भएका मान्छे त खुरुखुरु कुर्चीमा बस्नु र लुरुलुरु अफिस धाउनु भन्ने मनसाय होला। त्यो त उहाँहरूको कुरा हो। मेरो त कुरा अर्कै छ।’

वरिष्ठ साहित्यकार जोशीको श्रद्धाञ्जली सभा सम्पन्न

थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वासु शशी स्मृति परिषद् र साहित्यिक पत्रकार संघले संयुक्त रूपमा आयोजना गरेको सभामा वरिष्ठ साहित्यकार कृष्ण जोशीको स्मरण गरियो।

आचार्य प्रभाको विधुर पुरुष सार्वजनिक

साहित्यकार आचार्य प्रभाको विधुर पुरुष सार्वजनिक भएको छ। साहित्य पोस्टले आयोजना गरेको एक समारोह बिच विधुर पुरुषको विमोचन भएको हो।

वाह श्रीअन्तु !

उक्त क्षेत्रको चिया बगानको बखान निकै पहिलेदेखि नै सुन्दै आएकी थिएँ। अर्थाेडक्स र सिटिसी मिलाएको दुध चिया अनि दुधमा चिनी र अदुवा राखेर आगोको तापक्रम मिलाएर बनाइएको चिया।

साहित्यकार प्रेरणाको ‘सुश्री पारिजात’ सार्वजनिक

साहित्यकार गोविन्द गिरी प्रेरणाको जीवनीमूलक कृति ‘सुश्री पारिजात’सार्वजनिक गरिएको छ।

‘किशोर’को ‘डोल्पो ओ डोल्पो’ र कार्कीको ‘सन्दिग्ध शताब्दी’लोकार्पण

साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार डा.दामोदर पुडासैनी ‘किशोर’को नियात्रासंग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’ को लोकार्पण गरेको छ।

साहित्यकार डा. रमेश शुभेच्छु सम्मानित

ज्ञानदीप शिक्षा सदन विद्यालयको प्रांगणमा प्रोगेसिभ एजुकेसनल फोरमको आयोजना र ज्ञानदीप शिक्षा सदन विद्यालयको संयोजनमा आयोजित एक कार्यक्रम बिच साहित्यकार रमेश शुभेच्छु सम्मानित भएका छन्।

विनोद नेपालका पाँच लघुकथा

‘हेर न, यसरी भएन। अब मत परिवर्तन गर्नुपर्छ भन्दै मतदानस्थलमा पुगेको थिएँ, जब स्वस्तिक छाप हातमा लिएँ तब यो साला हातले....।’

साहित्यकार गोपाल अश्कका दुई कृति लोकार्पण

काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा साहित्यकार गोपाल अश्कका दुई कृति लोकार्पण भएको छ।

डा.शेखरकुमार श्रेष्ठका ‘छाता’ र ‘बोकाको खुसी’ सार्वजनिक

सुसेली साहित्यिक प्रतिष्ठान तथा हाम्रो लघुकथा पाठशालाको संयुक्त आयोजनामा साहित्यकार शेखरकुमार श्रेष्ठका छाता र बोकाको खुसी दुई लघुकथासंग्रह विमोचन भएको छ।

‘खेलाडी’ जस्तै नेता

ओलीलाई नेइमारसँग दाजेका खरेलले प्रचण्डलाई भने स्पेनका रामोससँग दाज्न पुगे। ‘रामोस पहिला रोनाल्डोसँग मिलेर मेसीलाई खुबै फल हान्थे,’ उनले भने, ‘त्यही रामोस अहिले पिएसजी क्लबमा बसेर मेसीसँगै मिलेर फुटबल खेल्छन्।’ पहिला ओलीसँग मिलेर देउवालाई माथ गरेका प्रचण्ड अहिले देउवासँगै मिलेर सरकार चलाउने तयारी गर्दा स्पेनका रामोसको झल्को आएको उनी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्