११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भोटेकोसी पुनर्निर्माण अन्तिम चरणमा, कात्तिकबाट उत्पादन

तीन वर्षअघिको बिनाशकारी भोटेकोसी बाढीले क्षतिग्रस्त निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। ८० प्रतिशत पुनर्निर्माण सकिएको आयोजनाले आगामी कात्तिकदेखि पूर्ण क्षमतामा व्यवसायिक उत्पादन थाल्ने जनाएको छ।

भोटेकोशीमा आएको बाढीले पुल बगायो

रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको छ। रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने पुल बगाएको हो। अहिले यार्डसम्म पानी पुग्न लागेकाले त्यहाँको गाडी सार्न लागिएको छ।

कलामा झल्कियो भोटेकोसी सभ्यता

प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यसको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेर कला कार्यशाला तथा प्रदर्शनी गरेका हौं।

राष्ट्रपति भण्डारीले हेरिन् भोटो

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ।

राष्ट्रपतिको सवारीले जनतालाई सास्ती

राष्ट्रपति विद्यादेवी भण्डारी राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्रामा सरिक हुन जाँदा पुरै सडक खाली गरिएको छ।

उपत्यकामा भोटोजात्राः वर्षा र सहकालका ‘देवता’को चामल र फूल चढाएर बिदाई (फोटो फिचर)

काठमाडौं उपत्यकामा भोटो देखाइएको छ। रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छिन्। राष्ट्र प्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ। सोही अवसरमा उनले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गरिन्।

राष्ट्रपति भण्डारीले हेरिन् भोटो (भिडियो)

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पु-याइएको चौंथो दिन आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो।

राष्ट्रपति भोटो देखाउने जात्रामा जाँदा दुईतर्फी सडक अवरुद्ध (भिडियो)

राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सरिक हुन जाँदा पुरै सडक खाली गरिएको छ। आइतबार बसन्तपुरमा भोटो देखाउने जात्रा सरिक हुन पुरै सडक खाली गरिएको थियो।

आज भोटो जात्रा, साँझ ५ः१५ को साइत

उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ। साझँ ५ः१५ बजे गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई भोटो देखाउने छन्।

भोटेकोशीमा चार सय जनाले लिए निशुल्क स्वास्थ्य सेवा

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ चाकु बजारमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा करिब चार सय जनाले सेवा लिएका छन्।

भोटोजात्रा देखाउने साइत ९ गते हेरिने

उपत्यकाको मुख्य जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने साइत जेठ ९ गते हेरिने भएको छ। ज्योतिषीले साइत जुराएपछि मात्रै भोटो देखाइने प्रचलन छ।

बौरिँदै सीमा नाका (भिडियो /फाेटाेफिचर)

पुनर्निर्माणमार्फत चार वर्षपछि नाका तंग्रिने तरखरमा पुगेको हो। नाकाको पुनर्निर्माणमा चीन अहोरात्र खटिरहेको छ। पहिरो र नदी नियन्त्रणको काम सकिएको छ। पक्की सडकले नाका जोडिइसकेको छ। अब मितेरी पुलले मात्र नाका चीनसँग जोडिन बाँकी छ। त्यो निर्माण अन्तिम चरणमा पुगेको छ।

ठेकेदारले काम नगर्दा मध्य भोटेकोसी समस्यामा

आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरबाहीका कारण समस्यामा परेको छ।

एनआरएन अमेरिकाको चुनाव मे १८ र १९ मा हुने

निर्वाचन आयोगका संयोजक विश्व बरालका अनुसार अप्रिल १४ मा सुरु  मनोनयन प्रक्रिया १८ तारिखसम्म चल्नेछ।

मध्यभोटेकोशी आयोजना सम्पन्न गर्न दबाब

सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्