४ असार २०८३ बिहीबार
image/svg+xml

फिफा विश्वकप : कोलोम्बिया उज्वेकिस्तानमाथि २-१ को अग्रताले खेल्दै

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत जारी खेलमा कोलोम्बियाले २ र उज्वेकिस्तानले १ गोल गरेका छन्।

अस्तित्वको लडाइँमा चेकिया र दक्षिण अफ्रिका

चेकिया र दक्षिण अफ्रिका दुवै उत्तरी अमेरिकामा विश्वकपको यात्रा जोगाउने कि अन्त्य हुने भन्ने निर्णायक मोडमा आइपुगेका छन्।

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ।

जुम्लामा बालविवाह र विभेदविरुद्ध सञ्जाल सक्रिय

जिल्लाभित्रका छोरीहरूको हक, अधिकार र नेतृत्व विकासलाई संस्थागत गर्दै सामाजिक विकृति तथा विभेदविरुद्ध एकीकृत आवाज उठाउने उद्देश्यसहित छोरी सञ्जाल जुम्लाले नयाँ नेतृत्व चयन गरेको छ।

रास्वपा प्रथम महाधिवेशन : महाधिवेशन स्थल निर्माण तीव्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ।

रासायनिक मलमा सधैं झमेला

बर्खायाम सुरु भइसकेपछि खजुरास्थित कालिका बहुउद्देश्यीय सहकारी संस्थामा दैनिक रूपमा किसानको ठुलो भिड लागेको छ।

फिफा विश्वकप : उज्वेकिस्तानमाथि कोलोम्बियाको अग्रता

विश्वकपअन्तर्गत समूह ‘के’ को खेलमा उज्वेकिस्तानमाथि कोलोम्बियाले एक गोलको अग्रता लिएको हो।

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थाल्यो

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

अमेरिका-इरान सम्झौता लागू, होर्मुज तुरुन्तै खोलिने : पाकिस्तान

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीचको सम्झौता लागू भएको बताएका छन्।

पैसा मात्र होइन विकास वित्त

अहिले बहुपक्षीय विकास बैंकहरू विश्व वित्तीय वातावरणमा आएको परिवर्तनअनुसार आफूलाई रूपान्तरण गर्न असफल छन्।

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ।

अरनिको राजमार्ग स्तरोन्नति : ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ।

अमेरिका-इरान युद्ध समाप्त, ट्रम्प र पजाकियानले सम्झौतामा गरे हस्ताक्षर

संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्न एक अस्थायी सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्।

इतिहास रच्ने लक्ष्यमा उज्बेकिस्तान

‘ह्वाइट वुल्भ्स’ अर्थात् एसियाली राष्ट्र उज्बेकिस्तान जो यसपल्ट उत्तरी अमेरिकी भूमि मेक्सिको सिटीमा इतिहास रच्ने लक्ष्यमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्