महँगो शिक्षाविरुद्ध अल्बानियामा विद्यार्थी सडकमा, सरकारी भवन र बैंकमा आगजनी
अल्बानियाको राजधानी तिरानामा महँगो शिक्षा र कमजोर शैक्षिक सुविधाको विरोधमा विद्यार्थी सडकमा उत्रिएका छन्।
अल्बानियाको राजधानी तिरानामा महँगो शिक्षा र कमजोर शैक्षिक सुविधाको विरोधमा विद्यार्थी सडकमा उत्रिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
मासुसँगै कोक, फेन्टा र रक्सी स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यी पेय पदार्थमा अत्यधिक चिनीको मात्रा र पेय पदार्थ संरक्षण गर्न राखिएका रसायन स्वास्थ्यका लागि हानिकारक हुन्छन्।
श्रीमानको हत्या गरी सर्पबाट डसाउन लगाउने रविता र उनका प्रेमी अमरदीपलाई घटनाको ५४७ दिनपछि मेरठ जिल्ला अदालतले मृ*त्युदण्डको सजाय सुनाएको छ।
सरकारले विद्युत् व्यापारका लागि पहिलोपटक निजी क्षेत्रलाई पनि अवसर दिएको छ।
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै १ करोड रुपैयाँ बढीको खाद्य सामग्री बिक्री गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथ ग्रहण तथा पद बहाली आज हुने भएको छ।
दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छन्।
लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ।
पेट्रोलियम पदार्थको भाउ बढ्छ। सुनचाँदीको दररेट बढेर आकाश चुलिन्छ तर दुनियाँ बेखबर छ। बिचरा लेखकको हाल के छ, वास्ता छैन।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजया दशमी धार्मिक आस्थाको विषय मात्र नभइ मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।