यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकूलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छन्।
राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ।
नेपाल नम्बर एक खेलाडी रसिला महर्जन र प्रफुल महर्जनले जारी ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकालेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा अनुपस्थित भइरहँदा असन्तुष्टिसहितको प्रतिक्रिया दिएका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल जनवादी, राष्ट्रवादी र प्रगतिशील युवाहरूको साझा संगठन भएको बताएका छन्।
चुनावी पराजयको औपचारिक समीक्षा हुन नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि पनि देखिँदै आएको छ।
सिसार साहित्य प्रतिष्ठान काठमाडौँले कवि लालमणि पौडेलको ‘भावतरङ्ग’ कवितासङ्ग्रहको लोकार्पण गरेकाे छ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्।
उपनियन्त्रक निरौलाले भने, ‘उहाँहरूले विज्ञसँग छलफल गरी जिज्ञासा मेटाउन सक्नुहुन्छ। प्रति विषय दुई हजार तिरेर पुनः जाँच गर्न सकिने व्यवस्था पनि छ।’
दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ।
पूर्वमहान्यायाधिवक्ता भण्डारीले आन्तरिक राजस्व विभाग (ठूला करदाता कार्यालयसमेत) द्वारा कर छलीमा अनुसन्धानपश्चात् अभियोजनको प्रक्रियामा रहेको ‘वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिको करिब रु तीन अर्ब राजस्व राज्यलाई प्राप्त हुनबाट नोक्सानी गरेको भन्ने मुद्दा’ फिर्ता लिने निर्णय गरेकी थिइन्।
सोही बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८३’ लाई स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।
वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।
आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ।