कवि विष्णु वियोगीको ‘किरिच’ को विमर्श
महेन्द्र बहुमुखी क्याम्पस, धरानको नेपाली विभागले कवि विष्णु वियोगीको कवितासङ्ग्रह ‘किरिच’ को विमर्श गरेकाे छ।
महेन्द्र बहुमुखी क्याम्पस, धरानको नेपाली विभागले कवि विष्णु वियोगीको कवितासङ्ग्रह ‘किरिच’ को विमर्श गरेकाे छ।
उनका दुई छोरा र बुहारी पनि कृषिमै आबद्ध छन्। समय–समयमा छोराहरू बाहिरतिर पनि कमाई गर्न जान्छन्। गाउँमा बिजुली, सञ्चार, बाटो घाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको भने राम्रै विकास भएको उनको ठम्याई छ। स्थानीय सिमलघारी–चाँदनी चोक जोड्ने सडक भने केही ठाउँमा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको थारुले सुनाए।
यहाँ दलित समुदाय लोकतन्त्रको आधार बनेको छ। मतदाता, कार्यकर्ता, भीड। तर,यही समुदाय लोकतन्त्रको लाभबाट भने बाहिरै राखिएको छ।
टी– २० विश्वकपमा भारतसँग ६१ रनको फराकिलो हार व्योहोरेपछि पाकिस्तानीका खेलाडीहरु दुखित भएको पाकिस्तान टोलीका मुख्य प्रशिक्षक माइक हेसनले बताएका छन्।
आरतीको श्रीमान् महन्थ राय यादव फरार रहेको हुँदा निजको तीव्र रुपमा खोजी कार्य भइरहेको तथा घटना सम्बन्धमा प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रीमान् महन्थले नै हत्या गरेर फरार भएको बताए।
आइतबार बिहान गाजामा भएको इजरायली हमलामा ११ जनाको मृत्यु भएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनको मुखैमा रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार बनेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताइन्।
शिखा बुक्सले गजलकार कमल संघर्षकाे ‘हियाका कुडा’गजलसङ्ग्रहकाे लोकार्पण गरेकाे छ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १२५ रुपैयाँ घटेर चार हजार ८६० रुपैयाँ पुगेको छ।
नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनाएको छ।
दललाई दिइने चन्दा लोकतन्त्रको सञ्चालनका लागि आवश्यक इन्धन हो, तर यसले पारदर्शिता र वैधानिक निगरानीको अभावमा अपारदर्शी लेनदेन र नीतिगत भ्रष्टाचारको खतरा बढाउँछ।
शिखा बुक्सले साहित्यकार किरण आचार्यकाे पौराणिक उपन्यास ‘शैलसुते’लोकार्पण गरेको छ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ। उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ।